Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान फुलवारी ल्यान्स क्लबको नयाँ अध्यक्षमा शंकर प्रसाद गुप्ता चयन

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २७, बिहीबार ०५:४६
लहान फुलवारी ल्यान्स क्लबको नयाँ अध्यक्षमा शंकर प्रसाद गुप्ता चयन

Loading

ल्यान्स कलब अफ लहान फुलवारीको तेस्रो पदस्थापना कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। एक बृहत कार्यक्रमको आयोजना गरी तेस्रो पदस्थापना कार्यक्रम मनाएका हुन्।
अध्यक्ष राजा बाबु साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा लहान नगर प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियोे। उल्लेखनीय ल्यान्स राकेश झा,मनिष सारडा,श्याम साह,बिदुर यादव,मनोज कुमार सापकोटा जिल्ला उधोग बाणिज्य संघ सिरहा अध्यक्ष बिकास सारडा नेपाल औषधी महासंघ मधेस प्रदेश अध्यक्ष शिवनाथ सिंह,ट्राफिक प्रहरी इन्चार्ज पोषण राज थपलिया ल्यान्स कल्ब गर्भनर मुरारी लाल मुरारका जसपा नेतृ केन्द्रिय सदस्य रमिला साह लगायतका बिशिस्ट ब्यक्तीहरुको उल्लेखनीय उपस्थिति रहेको ल्यान्स राकेश झाले बताए।
तेस्रो पदस्थापनाबाट जुझारु समाजसेवी शंकर प्रसाद गुप्तालाई अध्यक्षको जिम्मेवारी दिएका छन्। नव अध्यक्ष शंकर प्रसाद गुप्ताले स्थानीय सरकारको साथ र सहयोग चाहिएको आग्रह गरेको थियो।
ल्यान्स कलबको समाज सेवामा अहम् भुमिका रहेको चर्चा गर्दै स्थानीय सरकारको साथ् सहयोगको खाचो रहेको भन्दै कार्यक्रमको समापन गरेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र २७, बिहीबार ०५:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र २७, बिहीबार ०५:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र २७, बिहीबार ०५:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र २७, बिहीबार ०५:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र २७, बिहीबार ०५:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र २७, बिहीबार ०५:४६
Next Post
लहानमा ४ लायन्स क्लबको संयुक्त पदस्थापना समारोह सम्पन्न

लहानमा ४ लायन्स क्लबको संयुक्त पदस्थापना समारोह सम्पन्न

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू"

डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग”

डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग"

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ भाद्र २७, बिहीबार ०५:४६
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ भाद्र २७, बिहीबार ०५:४६
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ भाद्र २७, बिहीबार ०५:४६
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ भाद्र २७, बिहीबार ०५:४६
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ भाद्र २७, बिहीबार ०५:४६
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ भाद्र २७, बिहीबार ०५:४६
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ भाद्र २७, बिहीबार ०५:४६
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८१ भाद्र २७, बिहीबार ०५:४६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८१ भाद्र २७, बिहीबार ०५:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.