Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा ४ लायन्स क्लबको संयुक्त पदस्थापना समारोह सम्पन्न

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २८, शुक्रबार ०१:१५
लहानमा ४ लायन्स क्लबको संयुक्त पदस्थापना समारोह सम्पन्न

Loading

लहानमा ४ वटा लायन्स कल्बको संयुक्तरूपमा पदस्थापना सम्पन्न भएको छ।मानव सेवाका लागी संचालनमा रहेको लायन्स कल्ब ईन्टरनेशनल अन्तर्गत पर्ने लायन्स क्लब अफ लहान सिटी, लायन्स क्लवक लहान सनसाइन,लहान लायन्स क्लव अफ मिर्चेया सिटी र लायन्स क्लव अफ धनगढ़ी माई,लगायत ४ वटा क्लवहरूको संयुक्त इन्डक्सन तथा इन्स्टलेशन कार्यक्रम लहानमा सम्पन्न भएको छ्।
लायन्स क्लव अफ लहान सिटीका अध्यक्ष उमेश कुमार साहको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा गर्भनर मुरारी लाल मुरारका र शंकर कुमार सारडा रहनु भएको थियोे। कार्यक्रमको बिशिस्ट अतिथिमा लहान नगरपालिका नगर प्रमुख महेश प्रसाद चौधरी धनगढीमाई नगरपालिका मेयर शिवशंकर महतो रहनु भएको उज्ज्वल साहले जनाए।
अतिथिहरुमा लहान रेडक्रस उप-सखाका सभापति फुलेश्वर महतो,सिटी जेसिसका अध्यक्ष उमेश कुमार यादव, स्कुल अफ स्कोलर्सका संस्थापक सदस्य राकेश झा लायन्स कल्ब अफ लहान फुलवारीका अध्यक्ष शंकरप्रसाद गुप्ता,एभरेस्ट कलेजका प्रीन्सिपल धर्निधर अधिकारी,प्राध्यापक चक्रपानी दहाल,जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष बिकास सारडा,मेरि चिल्ड्रेन स्कुलका संस्थापक पाण्डब हमाल ठकुरी नेपाल पत्रकार महासंघका सभापति मनोज बनैता वरिष्ठ पत्रकार दिनेश्वर गुप्ता गोरखापत्रका लहान सम्बादाता जिबछ उदासी पत्रकार फिरोज सिद्धिकी फिरोज सेख,महेश सिंह  लगायतका अतिथिहरुको उपस्थित रहेको निबर्तमान अध्यक्ष उमेश साहले जनाए।
उक्त पदस्थापनाबाट नयाँ अध्यक्षको जिम्मेवारी संगिता चौधरी उज्ज्वल साह लगायत ब्यक्तीलाई नयाँ जिम्मेवारी दिएको राकेश झाले जानकारी दिनु भयो। जहाँ समाज छैन त्यहाँ समाज निर्माण गर्ने गरेको छ।सेवा गर्ने हातहरुको खाचो रहेको छ। समाजलाई चिन्ने मौका र सेवा रहेको भन्दै विभिन्न बिदुवानहरु तर्क दिएका थिए शंकर कुमार सारडा,डा.सुभाष घिमिरे प्राकृतिक बिपतबाट पीडित ब्यक्तीहरुको सहयोगको लागी कलब सहयोग गर्न तयार रहेको जनाए। लायन्स कल्बले सिरहा लहानमा विभिन्न समाजिक कार्य गर्दै उदाहरण बनेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
Next Post
लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू"

डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग”

डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग"

लोटस यूनिक एकेडेमीले बृहत रूपमा बालदिवस मनायो, दर्जनौं विद्यार्थी पुरस्कृत

लोटस यूनिक एकेडेमीले बृहत रूपमा बालदिवस मनायो, दर्जनौं विद्यार्थी पुरस्कृत

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८१ भाद्र २८, शुक्रबार ०१:१५
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८१ भाद्र २८, शुक्रबार ०१:१५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.