Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

Loading

लहान सिटी जेसिजले आयोजना गरेको विद्यार्थी संग नगरप्रमुख कार्यक्रममा उल्लेखनीय विद्यार्थीहरुको उपस्थिति रहेको आयोजक संस्थाको अध्यक्ष उमेश यादवले बताए।
उक्त कार्यक्रमको प्रमुख अतिथि बनेका लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले प्रत्यक्ष रूपमा विद्यार्थीको समस्या बुझन कार्यक्रममा उपस्थित भएका थिए।

जे एस मुरारका बहुमुखी क्याम्पस बिकास समितिका अध्यक्ष समेत रहेका उनले शैक्षिक सुधार र भवन निर्माण र बाटो निर्माणको लागी पटकपटक बजेट दिने गरेको छ।
उक्त क्याम्पसमा गरिब दलित निम्न बर्गका र आर्थिक रुपले कमजोर रहेका विद्यार्थीहरु विशेष अध्ययन गर्ने गरेको एक तथ्यांकले देखिएका छन्।
क्याम्पसमा अध्ययनरत विद्यार्थी र प्राध्यापकहरुसंग नगर प्रमुख चौधरीले क्याम्पसमा देखिएको कमि कमजोरी बुझन कार्यक्रममा उपस्थित भएका थिए।
प्रमुख अतिथि चौधरीले आफू उक्त क्याम्पसको विद्यार्थी भएको कारण क्याम्पस प्रति विशेष माया रहेको भन्दै विद्यार्थीबाट आएको गुनासो र समस्या महिना दिन भित्र समाधान हुने प्रतिबद्धता व्यक्त गरेका थिए।
विद्यार्थीलाई स्व्च्छ खानेपानीको लागी चिसो तातो र छात्रा विद्यार्थीहरुको लागी १० कार्टुन स्यानेटरी प्याड समेत क्याम्पस प्रमुख संजय कुमार चौधरी र स्वभियु सभापति राम कृष्ण यादवलाई जिम्मा लगाएका हुन्।
विद्यार्थीहरु समस्यालाई आत्म सात गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने बताए।उक्त कार्यक्रम आयोजक संस्थाको अध्यक्ष उमेश कुमार यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा शिक्षा वृद्ध राकेश झा,बसन्त साह, नित्या नन्द साह,समाजसेवी शंकर प्रसाद गुप्ता, प्राध्यापक राज कुमार कर्ण एभरेस्ट कलेजका प्रीन्सिपल धर्नीधर अधिकारी पत्रकार एम महतो आशिष साह पत्रकार महेश सिंह लगायत विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको जनाए।
प्रमुख अतिथि चौधरीका अनुसार गरिब दलितका विद्यार्थीले लहानमा नुन रोटी खाएर पनि उच्च शिक्षा हासिल गर्छ भनेर यो शैक्षिकसत्रबाट नयाँ कोर्स अथक प्रयास पछि समेत संचालनमा ल्याएको बताए।यस्ता कार्यक्रमको आयोजना लहान सिटी जेसिजले निरन्तर रूपमा गर्दै आएको देबन ठाकुरले जानकारी दिनु भयो ।

महेश सिंह

महेश सिंह

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ भाद्र २९, शनिबार ०४:४३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ भाद्र २९, शनिबार ०४:४३
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ भाद्र २९, शनिबार ०४:४३
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ भाद्र २९, शनिबार ०४:४३
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ भाद्र २९, शनिबार ०४:४३
Next Post
डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग”

डिप्रोक्स लघुवित्तले अतिबिपन्न विद्यार्थीलाई छात्रवृत्ति र समुदायलाई बिना धितो ऋणमार्फत सहयोग"

लोटस यूनिक एकेडेमीले बृहत रूपमा बालदिवस मनायो, दर्जनौं विद्यार्थी पुरस्कृत

लोटस यूनिक एकेडेमीले बृहत रूपमा बालदिवस मनायो, दर्जनौं विद्यार्थी पुरस्कृत

गोल्डेन फ्युचर बोर्डिङ स्कुलले बाल दिवसमा गुणस्तरीय शिक्षामा जोड”

गोल्डेन फ्युचर बोर्डिङ स्कुलले बाल दिवसमा गुणस्तरीय शिक्षामा जोड"

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०८१ भाद्र २९, शनिबार ०४:४३
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०८१ भाद्र २९, शनिबार ०४:४३
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०८१ भाद्र २९, शनिबार ०४:४३
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०८१ भाद्र २९, शनिबार ०४:४३
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०८१ भाद्र २९, शनिबार ०४:४३
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०८१ भाद्र २९, शनिबार ०४:४३
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०८१ भाद्र २९, शनिबार ०४:४३
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०८१ भाद्र २९, शनिबार ०४:४३
बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

२०८१ भाद्र २९, शनिबार ०४:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.