Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, June 17, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर”

महेश सिंह by महेश सिंह
२०८१ भाद्र २७, बिहीबार ०५:०१
डा. सीके राउतले पत्नीसँग सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर”

Loading

जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके) ले पत्नीसँग सम्बन्ध विच्छेदको मुद्दा दिएका छन्।
राउतले ललितपुर जिल्ला अदालतमा पत्नी सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको लागि मुद्दा दिएका हुन्। ललितपुर जिल्ला अदालतमा दुई हप्ताअघि नै मुद्दा परेको जनाईएको छ।अदालत स्रोतका अनुसार नेता राउतका तर्फबाट ‘अंश सम्बन्ध विच्छेद’ मुद्दा दर्ता भएको हो।
सिन्धु रानी भारतीय नागरिक हुन्। उनका दुई छोरी र एक छोरा छन्। राउतको फिरादपत्रमा श्रीमती घरमा नबस्ने, माइत मात्र जाने गरेको उल्लेख छ।
प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित ४७ वर्षीय सांसद राउतले श्रीमतीलाई अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको अदालतका एक अधिकारीले वताए।

महेश सिंह

महेश सिंह

Related Posts

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ भाद्र २७, बिहीबार ०५:०१
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ भाद्र २७, बिहीबार ०५:०१
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ भाद्र २७, बिहीबार ०५:०१
Next Post
लहान फुलवारी ल्यान्स क्लबको नयाँ अध्यक्षमा शंकर प्रसाद गुप्ता चयन

लहानमा ४ लायन्स क्लबको संयुक्त पदस्थापना समारोह सम्पन्न

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू”

लहानमा विद्यार्थी समस्यामाथि नगर प्रमुखको चासो, नयाँ कोर्स लागू"

Discussion about this post

ताजा समाचार

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ भाद्र २७, बिहीबार ०५:०१
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०८१ भाद्र २७, बिहीबार ०५:०१
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०८१ भाद्र २७, बिहीबार ०५:०१
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०८१ भाद्र २७, बिहीबार ०५:०१
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०८१ भाद्र २७, बिहीबार ०५:०१
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०८१ भाद्र २७, बिहीबार ०५:०१
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

लहान नगरपालिकामा विपद् जोखिम न्यूनीकरण सम्बन्धी संवाद कार्यक्रम सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.