Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान मेरी चिल्ड्रेन स्कुलले दोश्रो एक्स्पो गर्दै

महेश सिंह by महेश सिंह
२०८० फाल्गुन २, बुधबार ०१:०७
लहान मेरी चिल्ड्रेन स्कुलले दोश्रो एक्स्पो गर्दै

Loading

लहान मेरी चिल्ड्रेन सेकेन्ड्री स्कुल लहानमा दोस्रो एलएमसी एक्सपो हुने भएको छ ।यहि फाल्गुन ४ र ५ गते विधालयको २६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारी सो एक्सपो गर्न लागेको लहान मेरी चिल्ड्रेन सेकेन्ड्री स्कुल लहानका संस्थापक अध्यक्ष पाण्डव हमालले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।

कार्यक्रममा विभिन्न कला संस्कृति र पहिचान झल्काउने र विधार्थीहरुद्धरा बैज्ञानिक अविष्कार गरी निर्माण गरिएका विभिन्न विषयगत शैक्षिक सामाग्रीहरुको प्रदर्शनी गरिने विधालयका प्रमुख कार्यकारी अधिकृत आयुष हमालले बताए ।

यस शैक्षिक एक्सपोमा विभिन्न विषयगत रुपमा अलग अलग स्टल रहने अधिकृत हमालले बताए ।बिधालयलाई लहानमा गुणस्तरीय शिक्षामा जोड दिदै विभिन्न कलात्मक अतिरिक्त क्रिया कलाप लगायत कार्यक्रमहरु संचालन गर्दै आएका छन्।

उक्त बिधालयले बच्चाहरुमा हर्ष उत्साह बढाउन बाडन र अभिभावक दिनको अवसर प्रदान गरी कार्यक्रम आयोजना गर्न लागेको हो। उक्त बिधालयले २६ वटा विषय पठाउने गरेको प्रीन्सिपल उर्मिला हमालले जानकारी दिनु भयो।

२०५४ सालमा स्थापना भएको बिधालय हुन् बिगत २६ बर्ष देखि निरन्तर शिक्षा प्रदान गर्दै आएको हमालले बताए।

अरु स्कुलहरुले ३ महिनामा तलब खुवाउने गरेको छ भने हामीले २महिनामा तलब बैंक खाता मार्फत दिने गरेको अवस्था रहेको छ। हाम्रो स्कुलमा ६ वटा कल्बहरु रहेका छन्।स्कुल भित्र पुर्ण रूपमा अङ्ग्रेजी वातावरण रहेको रहेका छन्।सोही बिधालयमा कक्षा ८ मा अध्यनरत विद्यार्थी लगायतका विद्यार्थीहरुले साईन्स इजिमेशन प्रस्तुत गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० फाल्गुन २, बुधबार ०१:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० फाल्गुन २, बुधबार ०१:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० फाल्गुन २, बुधबार ०१:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० फाल्गुन २, बुधबार ०१:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० फाल्गुन २, बुधबार ०१:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० फाल्गुन २, बुधबार ०१:०७
Next Post
नेपाल आईडियल स्कुलका विद्यार्थीहरु संगितमा रमाउदै

नेपाल आईडियल स्कुलका विद्यार्थीहरु संगितमा रमाउदै

युवाहरुको बौद्धिकता कमजोर भइरहेको छः अध्यक्ष यादव

युवाहरुको बौद्धिकता कमजोर भइरहेको छः अध्यक्ष यादव

एभरेष्ट कलेजमा बृहत अभिभावक दिवस

एभरेष्ट कलेजमा बृहत अभिभावक दिवस

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०८० फाल्गुन २, बुधबार ०१:०७
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०८० फाल्गुन २, बुधबार ०१:०७
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० फाल्गुन २, बुधबार ०१:०७
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० फाल्गुन २, बुधबार ०१:०७
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० फाल्गुन २, बुधबार ०१:०७
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० फाल्गुन २, बुधबार ०१:०७
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० फाल्गुन २, बुधबार ०१:०७
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० फाल्गुन २, बुधबार ०१:०७
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० फाल्गुन २, बुधबार ०१:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...