Nepal BBC
Wednesday, November 19, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आज देखि संघर्ष समितिद्वारा ३ दिन नेपाल बन्दको अहवान

महेश सिंह by महेश सिंह
२०८० असार २८, बिहीबार ०६:२८
आज देखि संघर्ष समितिद्वारा ३ दिन नेपाल बन्दको अहवान

Loading

महेश सिंह सिरहा लहान २८ असार – लघुबितको ज्यादती विरुद्धमा मणिराम ज्ञवाली नेतृत्वको संघर्ष समितिद्वारा असार २८,२९,३० गते नेपाल बन्दको घोषणा गरेका छन्। उदयपुरको गाईघाटमा आमा सभा तथा संघर्ष समितिको प्रशिक्षण सचेतता कार्यक्रममा प्रमुख अतिथिको आशन बाट बोल्दै हामी सरकार हलाउने जनशक्ति छ।पीडित महिलाहरुको माग पुरा भएन भने देशमा ठुलो जनबिद्रोह सुरु हुने बताए।

देशमा पहिलो महिलाहरूको आन्दोलन हो उक्त आन्दोलनले देशमा बिटनडा मचाएका छन्।बिगत १८ महिना गाडी काठमाडौंको माईतीघर मनडलाबाट सुरु भएको आन्दोलन देश भरी छाएका छन्।संघर्ष समिति उदयपुरका जिल्ला अध्यक्ष बिना थापा मगरको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सिरहा सप्तरी उदयपुर सुनसरी, मोरङ्ग झापा लगायत संघर्ष समितिका अध्यक्ष र उल्लेखनीय पीडित महिलाहरुको सहभागिता रहेको आयोजक समितिका प्रतिनिधि मनोज पौडेलले जनाए।

हाम्रो माग पुरा भएन भने देश ठुलो जनबिद्रोह हुने सरकारलाई चेतावनी दिएका छन।आर्थिक स्वसन र मानसिक दमनमा परेका लघुबित पीडितमहिलाहरुले बिगत १८ महिना देखि घर परिवार छोडेर सडकमा औरलिएका छन्।हाम्रो माग पुरा न भए सडकमा आगो बाल्न तयार रहेको भन्दै गोलि खान पनि तयार रहेको बताए। केन्द्रिय अध्यक्ष ज्ञवालीले पीडित महिलाहरुलाई प्रशिक्षण दिदै हाम्रो आन्दोलन बिथोल्न निकै शर्यन्त्र राज्यले गरेका छन्। तर हामीले पछाडि नहटने मार्ने र मर्न पनि तयार रहेको जनाए।बन्दलाग अवज्ञा गर्ने सबारी साधनमा तोडफोड र आगजनी समेत गर्ने अध्यक्ष ज्ञवालीले चेतावनी दिएका छन्।पुर्ण रूपमा छोटो र लामो दुरीको गाडीहरू बन्द रहने बताए।

महेश सिंह

महेश सिंह

Related Posts

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८० असार २८, बिहीबार ०६:२८
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

Next Post
सन नेपालद्वारा श्रीमान गुमाएकी चौधरी परिवारलाई १४ लाख भुक्तानी

सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

Discussion about this post

ताजा समाचार

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

बिष्णुपुरमा अध्ययन–संस्कृति विकासका लागि जेनजी पुस्ताको पुस्तकालय अभियान

२०८० असार २८, बिहीबार ०६:२८
ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

ऋण लिएर विदेश गएका ठाकुर रोगसँगै घर फर्किए, समुदायको पहलमा आर्थिक सहारा

२०८० असार २८, बिहीबार ०६:२८
विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

विद्यालयमै आत्मरक्षा प्रशिक्षण : अर्नमाका किशोरीहरू व्यवहारिक सीपमा सुदृढ

२०८० असार २८, बिहीबार ०६:२८
राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

राजर्षि विश्वविद्यालय सम्बन्धन सहित BBA–BCA सञ्चालन,विद्यार्थी–अभिभावकको उत्साहजनक उपस्थिति

२०८० असार २८, बिहीबार ०६:२८
मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

मधेसमा स्वास्थ्य रूपान्तरण : लहानमा ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सञ्चालन

२०८० असार २८, बिहीबार ०६:२८
समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

समस्या नघटे व्यापारी पलायन हुनुपर्छ’—अध्यक्ष सारडाको चेतावनी

२०८० असार २८, बिहीबार ०६:२८
मधेस प्रदेशमा जनमत पार्टीको विरोध प्रदर्शन: पूर्ण स्वायत्तता र अधिकारको माग

सिरहामा एमालेको विशाल मोटरसाइकल र्याली: हजारौं कार्यकर्ताको सहभागिता

सिरहाको नवराजपुर गाउँपालिकामा जेनजी संयोजकमा रोबिन यादव चयन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.