Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Friday, May 9, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सन नेपालद्वारा श्रीमान गुमाएकी चौधरी परिवारलाई १४ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०८० असार २८, बिहीबार ०९:१४
सन नेपालद्वारा श्रीमान गुमाएकी चौधरी परिवारलाई १४ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान २८ असार – वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी लहान नगरपालिका वडा नम्बर १५ का हरिलाल चौधरी र आमा अशा देवी चौधरीकी कान्छो छोरा बिनोद कुमार चौधरी वैदेशिक रोजगारीको लागी मलेसिया पुगेका थिए।अचानक चौधरीलाई मृत्यु भएको परिवारजनले जनाए।आर्थिक अवस्था दैनिय रहेको चौधरी वैदेशिक रोजगारीको लागी मलेसिया पुगेका थिए।

चौधरीलाई सुतेको बेला अचानक २०८० बैशाख ८ गते मृत्यु भएको हो। सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका श्रीमती शान्ति देवी चौधरीलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोले श्रीमान गुमाएकी चौधरीलाई मृत्यु दाबी भुक्तानी अन्तर्गत १४ लाख भुक्तानी दिएका छन्। मृतक चौधरीका बिमाले नम्बर FE 1000538711 भएको थियोे।

प्रबन्धक महतोले मृतक श्रीमती शान्ति देवी चौधरी र माईती पक्षको भाई श्रवण कुमार चौधरीको रोहबरमा १४ लाखको चेक हस्तान्तरण गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८० असार २८, बिहीबार ०९:१४
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८० असार २८, बिहीबार ०९:१४
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८० असार २८, बिहीबार ०९:१४
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८० असार २८, बिहीबार ०९:१४
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

२०८० असार २८, बिहीबार ०९:१४
लहानमा सहिद स्मारक स्थानान्तरणको प्रयासप्रति जसपाको आपत्ति :स्वभिमान आन्दोलनको चेतावनी

लहानमा सहिद स्मारक स्थानान्तरणको प्रयासप्रति जसपाको आपत्ति :स्वभिमान आन्दोलनको चेतावनी

२०८० असार २८, बिहीबार ०९:१४
Next Post
सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

Discussion about this post

ताजा समाचार

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०८० असार २८, बिहीबार ०९:१४
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०८० असार २८, बिहीबार ०९:१४
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०८० असार २८, बिहीबार ०९:१४
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०८० असार २८, बिहीबार ०९:१४
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०८० असार २८, बिहीबार ०९:१४
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०८० असार २८, बिहीबार ०९:१४
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०८० असार २८, बिहीबार ०९:१४
पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

पाठ्यपुस्तक एकरूपतामै खेल: अदालतको आदेश बेवास्ता, शिक्षा संकटतर्फ

२०८० असार २८, बिहीबार ०९:१४
धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

धनगढीमाईमा जनमत पार्टीको विशाल आमसभा सम्पन्न, हजारौंको पार्टी प्रवेश

२०८० असार २८, बिहीबार ०९:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.