Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

महेश सिंह by महेश सिंह
२०८० असार ३०, शनिबार ०२:३३
सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

Loading

महेश सिंह सिरहा लहान ३० असार – मणिराम ज्ञवाली नेतृत्वका लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिका धनगढी बजार र जिरोमाईल बजार स्थित नेपाल बन्दलाई सशक्त पार्न पुर्व पस्चिम लोकमार्ग जाम गरेका थिए।

संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सहभागी महिलाहरुले सडक जाम गरेका थिए।बन्द सफल पार्न सिरहा सप्तरी धनुषा मोहोती सर्लाही लगायतका जिल्ला लघुबित पीडित महिलाहरु सहभागी भइ नेपाल बन्दलाई सशक्त बनाएका थिए।

सिरहामा केहिबेर तनावग्रस्त भएको थियोे।छोटो् तथा लामो दुरीका सबारी साधनहरु केहि बेर रोकिएको थियो।संघर्ष समितिका अध्यक्ष ज्ञवालीका अनुसार मागको सुनवाइ नभए सडकमा आगो बालन पछाडि नहटने सरकारलाई चेतावनी दिएका छन्।शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्दलाई खुकलो गर्न लागदा आन्दोलनकारी महिलाहरु आक्रोशित भए प्रहरी संग बझा बाझ भएको देखिन्थ्यो।

लोकमार्गमा चल्ने गाडीहरु अल्पत्र परेका थिए। बन्दीलाई सशक्त बनाउन खोज्दा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मालाई प्रहरीले कुटपिट गरी पक्राउ गरेका थिए।प्रहरीको कुटपिटबाट ललिता कामत अन्जु चौधरी लगायत आधा दर्जन महिलाहरुलाई चोट पटक लागेका थिए। पक्राउ गरीएका बिश्वकर्मालाई प्रहरीले आधाघन्टा पछि छाडिएका हुन्। आजको नेपाल बन्दको दोश्रो दिन हो।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८० असार ३०, शनिबार ०२:३३
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

Next Post
किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

Discussion about this post

ताजा समाचार

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८० असार ३०, शनिबार ०२:३३
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८० असार ३०, शनिबार ०२:३३
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८० असार ३०, शनिबार ०२:३३
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८० असार ३०, शनिबार ०२:३३
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८० असार ३०, शनिबार ०२:३३
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

२०८० असार ३०, शनिबार ०२:३३
समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

२०८० असार ३०, शनिबार ०२:३३
लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.