Nepal BBC
Monday, July 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

महेश सिंह by महेश सिंह
२०८० असार २९, शुक्रबार ०३:३१
सेवा ग्राहीको मन्जित्दै निर्धन लघुबित

Loading

महेश सिंह सिरहा लहान २९ असार – सिरहाको लहान नगरपालिकामा अव्यवस्थित रहेको निर्धन लघुबित बितिय संस्था लिमिटेड लहान शाखाले मृतक परिवारलाई २१ लाख ३३ हजार ३ सय १२ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
बिगत लामो समय देखि निर्धन लघुबितको लहान १० ग्रामीण चौकको केन्द्र नम्बर ०७७ को महिला समाजको सदस्यको रूपमा आबद्ध रहेका लहान नगरपालिका वडा नम्बर २४ का अनिता कुमारी महतोलाई बैशाख १२ गते मृत्यु भएको थियो भने लहान १० का सुनिता गेडाको २०७९ फाल्गुन ४ गते निधन भएको खबरले निर्धन लघुबित सम्पुर्ण परिवार दु:ख व्यक्त गरेका छन्।

बिहीवार एक औपचारिक कार्यक्रमको भब्य आयोजना गरी श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेका छन्।शाखा प्रबन्धक सुनिल कुमार सिंहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे भने बिशिस्ट अतिथिमा समन्वय समिति सदस्य जानकी यादव अतिथिमा सम्बन्धित वडाका अध्यक्ष मन्टी मंण्डल, सुभक लाल यादव लगायत सयौं सदस्यहरुको उपस्थिति रहेको निर्धनका प्रतिनिधि सरिता चौधरीले जनाए।

प्रमुख अतिथि महतोका अनुसार वास्तमा गरिब दलित र दिन दुखीहरुको हकमा निर्धन लघुबित बितिय संस्थाले समाजको सहारा बन्दै गएको भन्दै यो कार्यक्रमले हामीले बुझियौ बैंकले लिएको निति अगाडि दिन राम्रो संग चलोस र समस्या परेको बेला सदस्यहरुलाई आर्थिक सहयोग गर्नु महान्ता हो भन्दै सुभ कामना दिदै मृतकको तस्वीरमा फुल अबिर लगाएर श्रद्धाञ्जली अर्पन गरेका थिए।

मृतक अनिताको श्रीमान संजित कुमार महतोलाई लघुबिमा अन्तर्गत क्रिया खर्च सहित १२ लाख २७ हजार २ सय १२ रुपैयाँ गरी मृतक सुनिता गेडाका श्रीमान शिव कुमार गेडालाई ९ लाख ६ हजार ६० रुपैयाँँ मृत्यु दाबी भुक्तानी सहयोग गरेका निर्धनका लेखा दुखाय यादवले जनाए।

प्रबन्धक सिंहले कार्यक्रमको समापन गर्दै निर्धन लघुबितले आर्थिक उन्ती समाज उत्थान,सहज रूपमा बिना धितोको कर्जा प्रदान गर्ने गरेका छौँ।समाजमा सुत्केरीको लागी पोषण भत्ता आपत बिपतमा परेको बेला सहज रूपमा हाम्रो संस्थाले सहयोग गर्दै आएको सुनाए।आर्थिक रुपले पछाडि परेका हरेक बर्ग समुदायलाई आर्थिक स्तर उकास्न लघुबितले सहयोग गर्दै आएको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार २९, शुक्रबार ०३:३१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार २९, शुक्रबार ०३:३१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार २९, शुक्रबार ०३:३१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार २९, शुक्रबार ०३:३१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार २९, शुक्रबार ०३:३१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार २९, शुक्रबार ०३:३१
Next Post
सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

सिरहा तनावग्रस्त बन्दको प्रभाव देशै भरी

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

किसानको सिचाइ महसुल तिर्दै धनगढीमाई नगरपालिका प्रमुख महतो

Discussion about this post

ताजा समाचार

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० असार २९, शुक्रबार ०३:३१
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८० असार २९, शुक्रबार ०३:३१
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८० असार २९, शुक्रबार ०३:३१
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८० असार २९, शुक्रबार ०३:३१
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०८० असार २९, शुक्रबार ०३:३१
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०८० असार २९, शुक्रबार ०३:३१
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२०८० असार २९, शुक्रबार ०३:३१
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२०८० असार २९, शुक्रबार ०३:३१
शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

शान्ति सुरक्षामा प्रहरी चौकि सितापुरले प्रवास्ता भएको स्थानीयको गुनासो

२०८० असार २९, शुक्रबार ०३:३१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.