Nepal BBC
Sunday, October 26, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन १०, बुधबार ०३:१२
छोरा गुमाएकी आमालाई १३ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान १० फाल्गुन – वैदेशिक रोजगारीमा कतार गएका युवा घर बिदामा स्वदेश नेपाल फर्किएका सिरहाको कल्याणपुर नगरपालिका वाडा नम्बर १२ बेलहा बस्ने बुवा राम प्रसाद चमार र आमा कल्यानी चमैनको १९ बर्षको अजय कुमार रामले बिदेशबाट आफ्नो जन्म स्थान फर्केको ४ दिन नबित्दै घरायसी समान्य बिवादका कारण २०७९-६-२५ गते आत्म हत्या गरेका छन्।

वैदेशिक रोजगारी जिवन बिमा अन्तर्गत सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले मृतककी आमा कल्यानी चमैनलाई स्थानीय अभिकर्ता सिमा साह र नेपाल बिबिसी अन्लाईनका पत्रकार महेश सिंहको रोहबरमा माछापुच्छ्रे बैंकको १३ लाख रुपैयाको चेक भुक्तानी गरेका हुन्।

मृतक रामको बिमा अभिलेख नम्बर FE1000297665 भएको अजयको आमालाई क्रिया खर्च वाप्त १ लाख आईनोक्सानी वाप्त २ लाख बिमाङ्गक रकम १० लाख गरी जम्मा १३ लाख मृत्यु दाबी भुटानी दिएका हुन्।नेपालमा सबै भन्दा छिटो र सहज तरिकाले पीडितलाई मृत्यु दाबी भुक्तानी दिने इन्स्योरेन्स कम्पनी मध्ये सन नेपाल लाईफ इन्स्योरेन्स नै रहेको लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले दाबी गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
Next Post
सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

Discussion about this post

ताजा समाचार

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

छठ पर्वको अवसरमा समाजसेवामा जुटे नरहाका जेनजी युवा

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

सिरहामा सनराईज युथ सिरहा सञ्जालद्वारा रक्तदान

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

बेल्ही युथ क्लबको ७औं वार्षिकोत्सव तथा लक्ष्मीपूजा महोत्सव

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

सखुवानन्कारकट्टीमा वडा स्तरीय क्रिकेट खेलमा विवाद, खेल पुनः दोहोर्‍याउन खेलाडीहरूको माग

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

जनकपुरमा स्वजातीय एकता र सामाजिक समानताको विषयमा दुईदिने अन्तरक्रिया

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

सखुवानन्कारकट्टीमा पाँचौं लक्ष्मीपूजा तथा छठ मेला भव्य रूपमा सुरु

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

सखुवानन्कारकट्टी–१ भौरमा युवाहरूको ‘हाम्रो भोर हाम्रो अभियान’ सुरु

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

लक्ष्मण ललिता माविमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम

२०७९ फाल्गुन १०, बुधबार ०३:१२
धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

धनगढीमाईले गुमायो एक सच्चा कम्युनिस्ट, रामप्रसाद महतोप्रति श्रद्धाञ्जली

२०७९ फाल्गुन १०, बुधबार ०३:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.