Nepal BBC
Sunday, October 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

Loading

महेश सिंह सिरहा लहान ११ फाल्गुन – सेवा ग्राहीको खुशीयाली र काम गराउन आउने सेवा ग्राहीहरुको लागी घरेलु तथा साना उधोग कार्यालय लहान सिरहाले नि:शुल्क चिया र खानेपानीको ब्यवस्था गरिएका छन्।

काम गर्न आउने सेवा ग्राहीहरुलाई बोरफिल र काम गराउन झन्झट नहोस भने उदेश्यले काममा निरन्तरता दिन उक्त ब्यव्यवस्था गरिएको हो।दैनिक रूपमा सयौं सेवाग्राहीको भिड लाग्ने गरेको उधोग अधिकृत दिपेन्द्र कुमार यादवले बताए।कार्यालय प्रमुख यादवको कार्यालकालमा सिरहाका ब्यापारी उघोगीहरु सहज रूपमा कामको सहानुभूति गरिरहेको स्थानीय ब्यापारीले बताए।

उधोग अधिकृत यादवको कारण कार्यालयको मुहार नै फेरिएको अवस्था रहेको लहान बासीको भनाई छ।सिरहाका अधिकांश पालिकाहरुमा लघु उधमी तालीम,सिलाई कटाई तालीम,ब्युट्टीपालर ट्रेनिङ्ग,चुरिलहठी,अगरबती,डलकुस्ल, मुरा बनाउने तालीम लगायतका तालीम दिई हजारौं युवा युवती महिला पुरुषलाई स्वरोजगार बनाउने गरेका हुन्।

सिरहाका गरिब दलित अतिबिपन्न समुदायका ब्यक्ती अपाङ्ग, हिंसा पीडित परिवारलाई मोबाइल मर्मत,हाउस वाईरिङ्ग, पल्म्बिङ्ग तालीम संचालन गरी नेपाली युवाहरूलाई बिदेश पलाईन हुन् बाट रोकेका छन्। युवा युवतीहरुलाई स्वदेशमै स्वरोजगार बनाई ब्यापार संचालन गर्न उत्साही गरेका छन्। सिरहामा निरन्तर अनुगमन समेत गर्ने गरेका छन्। उधोग अधिकृत दिपेन्द्र यादवको प्रशंसा सिरहामा निकै व्यापक रूपमा चलेका छन्।अधिकृत यादव सफल उधोग अधिकृतको रूपमा सिरहामा चिनिएका अधिकृत हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
Next Post
सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

समाजवादी पार्टी राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको जानकारी

समाजवादी पार्टी राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको जानकारी

Discussion about this post

ताजा समाचार

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०७९ फाल्गुन ११, बिहीबार ०८:०३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.