Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ फाल्गुन ११, बिहीबार १६:४२
सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

Loading

विनोद मण्डल फाल्गुन ११ । मधेश प्रदेशको सिराहा जिल्लाको सुखीपुर नगरपालिकाले स्थानिय खेलाडी र राष्ट्रिय खेलाडीलाई अपमान गर्दै गरेको खवर बाहिरिएको छ ।

नगरको वडा नं ५ लड्कनहा घर भएका कराते खेलाडी श्री किसुन शाह स्थानिय र राष्ट्रिय खेलाडी भएर रजत पदक जितेर नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएपनि उनलाई हालसम्म सुखीपुर नगरपालिकाले कुनै सम्मान गरेको छैन ।

लाहान दोजोका सिनियर खेलाडी श्री किसुन शाह गत जनवरी १३ र १४ २०२३ मा बंगलादेशमा भएको चौथो ईन्टरनेशनल कराँते ओपन च्याम्पियनशिप २०२३ मा सार्क राष्ट्रहरू बीच भएको खेलमा उनले दोश्रो स्थान प्राप्त गरी राष्ट्रको गौरव बढाएको खेलाडी हुन ।

मधेशको भूमिमा जन्मेर राष्ट्रको एकातिर गौरव बढाएको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको शान बढाएको अवस्था रहेको देखिन्छ ।

उनी खेल जगतमा यतिबेला संघर्ष गर्दै आएका छन् । उनी फेरि आउँदो मार्चमा दुबई मा हुन गइरहेको फ्रस्ट इमिरेट्स स्पोर्ट्स कराते ओपन च्याम्पियनशिप २०२३ का लागि नेपालबाट छनौटमा परेपछि उनी यतिबेला धर्म संकटमा परेको छ ।

आर्थिक अभावका कारण खेलमा सहभागी हुन नपाउने चिन्ताले आर्थिक सहयोगको लागि उनी पटक पटक मेयर राम औतार यादवको कार्यालय र घरमा पुग्दा मेयर यादवले कुनै वास्ता आफूलाई नगरेको खेलाडी शाहको आरोप रहेको छ ।

नेपाल सरकार , प्रदेश सरकार र स्थानिय सरकारले खेलकुदमा बजेट विनियोजन गरेपनि उक्त बजेट खेलाडीसम्म नपुग्नु चिन्ताको बिषय बनेको अवस्था रहेको देखिन्छ ।

आफनै पालिकामा राष्ट्रिय खेलाडी भएको थाह पाएर पनि पालिकाले खेलाडीको मनोबल बढाउन कुनै सम्मान नगरिनु खेलाडीलाई अपमान गरेको सहजै बुझ्न सकिन्छ ।

मेयर यादवलाई पटक पटक फोन सम्पर्फ गर्दा एकातिर फोन नउठेको अवस्था रहेको छ भने अर्कोतिर सुखीपुर नगरपालिकाको कार्यालयमा पुग्दा मेयर साहेब बाहिर जानु भएको छ , हामीलाई थाहा छैन भन्ने जस्ता जबाफ पाईन्छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
Next Post
मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

समाजवादी पार्टी राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको जानकारी

समाजवादी पार्टी राजनीतिक दल दर्ता न. १७८ मा दर्ता कायम भएको जानकारी

मल्हनियाँ सप्तरी घर भएका गजेन्द्र यादब पैसाको लेनदेन मुद्दामा सिरहा बाट पक्राउ

मल्हनियाँ सप्तरी घर भएका गजेन्द्र यादब पैसाको लेनदेन मुद्दामा सिरहा बाट पक्राउ

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ फाल्गुन ११, बिहीबार १६:४२
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ फाल्गुन ११, बिहीबार १६:४२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.