Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, July 13, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ फाल्गुन १०, बुधबार १७:१९
सिरहामा हथियार देखाएर लुटिए ९ लाख रकम

Loading

लहान १० फाल्गुन । सिराहाको मिर्चैयाबाट लुटेराहरुको समूहले हतियार देखाई दिन डहाडै रकम लुटेका छन ।

मिर्चैयाबाट कल्याणपुर मनि ट्रान्सफरका लागि लादै गरेको करीब ९ लाख रुपैयाँ लुटेराको समूहले हतियार देखाएर लुटेको प्रहरीले जनाएको छ ।

आज दिउसो करिब २.४५ बजेको समयमा ग्लोबल आई.यम. ई बैंक मिर्चैया शाखाबाट पैसा लिई कल्याणपुर मनि ट्रान्सफरमा पैसा जम्मा गर्न लैजाने क्रममा मिर्चैया र कल्याणपुर सडक अन्तर्गत मिर्चैया नगरपालिकाको वडा नं ३ बतहा पुलमा आएका ४ लुटेराको समुहले हतियार देखाई रकम र मोबाईल फोन समेत लुटी बाटोबाट लगेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ फाल्गुन १०, बुधबार १७:१९
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

Next Post
सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

सफल उधोग अधिकृतको रूपमा चिनिए यादव

सिरहाको सुखीपुर नगरपालिकाले खेलाडीलाई अपमान गर्दै

मेयरको भाइ लाई बचाउन कानुन मन्त्री को दवाव

Discussion about this post

ताजा समाचार

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ फाल्गुन १०, बुधबार १७:१९
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ फाल्गुन १०, बुधबार १७:१९
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०७९ फाल्गुन १०, बुधबार १७:१९
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ फाल्गुन १०, बुधबार १७:१९
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ फाल्गुन १०, बुधबार १७:१९
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०७९ फाल्गुन १०, बुधबार १७:१९
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

बिशाल ईन्स्टिच्युटद्वारा सयौं विद्यार्थीलाई भव्य बिदाई

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.