Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

कृषि सहकारी संस्थाको नबौ वार्षिक साधारणसभा सम्पन्न

महेश सिंह by महेश सिंह
२०७९ पुष १८, सोमबार २३:२८
कृषि सहकारी संस्थाको नबौ वार्षिक साधारणसभा सम्पन्न

Loading

महेश सिंह सिरहा लहान १९ पुस – सप्तरीको बलान बिहुल गाउँपालिका वाडा ५ राम नगरमा संचालनमा रहेको राम नगर साना किसान कृषि सहकारी संस्था लिमिटेडको नबौ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

२०७० कार्तिक ७ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट दर्ता भई सिस्वा बेलहीद्वारा ३० लाख आर्थिक लागतमा साना किसान बिकास बैंक संग कारोबार सुरु गरेका थिए।सहकारी अभियानमा राष्ट्रिय परिस्थिति अनुसार संस्थाले समुदाय र सदस्य लक्षित कार्यक्रम र सेवाहरु निरन्तर प्रदान गर्दै आएको छ्।

उक्त संस्थाले विभिन्न सहकारी तथा गैर सहकारी संस्थाबाट पटक-पटक अनुदान सहयोग हासिल गर्न सफल भएका छन्।संस्थाले स्थापना काल देखि नै निरन्तर किसानहरुको हक हितमा काम गर्दै सहुलियत दर्ता ऋण उपलब्ध गराउदै आएका छन्।३० लाख बाट सुरु गरेको संस्थाले हाल १ करोड भन्दामा कारोबार गरिरहेको संस्थाको अध्यक्ष राम चन्द्र यादवले बताए।

संस्थाको अध्यक्ष राम चन्द्र यादवको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि रुद्र भट्टराई रहनु भएको थियो। बिशिस्ट अतिथिमा गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, भुपु अध्यक्ष दयानन्द गोइत,वाडा नम्बर ५ का अध्यक्ष बिन्देश्वर यादव,गाउँपालिका अध्यक्षका प्रत्यासी अरुण कुमार गोइत,सहरीको मधेस प्रदेश सदस्य सत्यनारायण यादव समाजिक युवा अभियनता पवन कुमार शर्मा,पत्रकार महेश सिंह,बिरेन्द्र नेपाल,राशिन्द्र यादवल,पुर्व जिल्ला शिक्षा अधिकारी गंगा राम यादव हजारौं बुद्धि जिबि नागरिक समाज संस्थाको शेयर सदस्यहरुको उपस्थिति रहेको थियोे।नबौ साधारणसभा संगै नवनिर्मित भवको उदघाटन गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष १८, सोमबार २३:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष १८, सोमबार २३:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष १८, सोमबार २३:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष १८, सोमबार २३:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष १८, सोमबार २३:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष १८, सोमबार २३:२८
Next Post
बास्तबिक किसान झा अनुदानको प्रखाईमा

बास्तबिक किसान झा अनुदानको प्रखाईमा

लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान

लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान

लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ पुष १८, सोमबार २३:२८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ पुष १८, सोमबार २३:२८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ पुष १८, सोमबार २३:२८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ पुष १८, सोमबार २३:२८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ पुष १८, सोमबार २३:२८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ पुष १८, सोमबार २३:२८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ पुष १८, सोमबार २३:२८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ पुष १८, सोमबार २३:२८
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ पुष १८, सोमबार २३:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.