Nepal BBC
Wednesday, July 22, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

महेश सिंह by महेश सिंह
२०७९ पुष २४, आईतवार ०२:१७
लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

Loading

महेश सिंह सिरहा लहान २४ पुस – सिरहाको लहान
नगरपालिका ३ अस्पताल चौक स्थित बिगत लामो समय देखि संचालनमा रहेको एल.आर.एल प्याथाेलाेजी ल्याव द्वारा सबै किसिमको बिरामीहरुका लागी ल्याब शिबिर संचालन गरिएको छ्।उक्त प्याथोलोजीले लहानमा छुट्टै पहिचान बनाउन सफल संस्थाको रूपमा स्थापित भएको संस्था हो।

शिबिरमा बिरामीहरुले जाच गराउन एका बिहानै देखि भिड लागेको छ्।शनिबारको शिबिरमा करिब २५ सय बिरामी जाँच गर्ने एल.आर.एल.प्याथाेलाेजी ल्यावका संचालक बिजय कुमार यादवले बताए।

शिबिरमा सुगर रोग लगायत दर्जनौं बिरामीहरुको रगक्त जाँच गरिने छ्।दक्ष अनुभवी स्वास्थ कर्मीहरुले आधुनिक मेसिनद्वारा बिश्वास्नियताको साथ जाँच गरिने आयोजकले बताए। शनिबार बिहान ५ बजे देखि सुरु भएको शिबिर बेलुका करिब ५ बजे सम्म संचालनमा रहने बताए।शिबिरमा २८६ जना बिरामीले सुगर जाँच र अन्य जाँच गराएका थिए।

स्वर्गीय बैजनाथ यादवको स्मृतिमा एल.आर.एल.प्याथाेलाेजी ल्यावले भब्य शिबिरको आयोजना गरिएको हो।लहानमा सबैभन्दा गुणस्तरीय र बिश्वासिलो जाँचले गर्दा उक्त ल्याबमा बिरामीहरुको भिड लागने गरेको छ्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष २४, आईतवार ०२:१७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको छ : प्रमुख अतिथि चौधरी

Discussion about this post

ताजा समाचार

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.