Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बास्तबिक किसान झा अनुदानको प्रखाईमा

महेश सिंह by महेश सिंह
२०७९ पुष १९, मंगलवार ०१:५२
बास्तबिक किसान झा अनुदानको प्रखाईमा

Loading

महेश सिंह सिरहा लहान १९ पुस – बर्सौ बर्ष देखि कृषि पेसामा आबद्ध रहेका भगवानपुर गाउँपालिकाका आन्न्त झाले निकै पीडित भएका छन्।भगवानपुर गाउँपालिका वाडा नम्बर ५ ईनर्वा परौलमा करिब ५ बर्ष अगाडि संचालन गरेको बला सुन्दरी कृषि तथा पशुपंक्षि केन्द्र प्रालि संचालन गरेका छन्।

करिब ५ बिगहा निजि जग्गामा ६ वाटा पोखरीमा माछा पालन,गाई पालन,हासपालन,लोकल खुखरा,माछा भुरा उत्पादन हयाचरी संचालन,बटै पालन लगायत कृषि खेतीमा आलु,मकै तोरी बदाम,लाहरी दाल,तरकारी लगायतका खेती गर्दै आएका छन्।गाउँका गरिब दलित निमुखा ब्यक्तीहरुलाई करिब १२ जना महिला पुरुषहरुलाई रोजगारी दिएका छन्।

२०७२ सालमा संचालन गरिएको संस्था हाल सम्म राज्य बाट कुनै अनुदान नपाएको दु:ख ब्यक्त गरेका थिए।आफू कृषि फर्म संचालन गरेर घाटा बोहोरी रहेको बताउदै बास्तबिक किसानले अनुदान नपाएर प्रदेश सरकार र स्थानीय सरकारको सेटीङ्गमा मोटो रकमको कमिसनको चकरमा मन्त्री मंण्डल,र प्रदेश सरकारले नाता गोतालाई र झोले किसानहरुलाई अनुदान दिने गरिएको प्रमप्रारा चल्दै आएको छ्।

आफू जस्ता सोझा रिधा ईमानदार किसानको कुरा कसैले सुन्दिदैन्न अनुदानको कुरा त परै जाओस्।बास्तबिक किसानले अनुदान पाउनुपर्ने स्थानीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण होस् भन्ने उनले ध्यानाकर्षण गराएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ पुष १९, मंगलवार ०१:५२
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

Next Post
लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान

लहानका एल.आर.एल प्याथाेलाेजी ल्यावद्वारा प्रत्येक शनिबार नि:शुलक सुगर जाँच हुने

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ पुष १९, मंगलवार ०१:५२
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ पुष १९, मंगलवार ०१:५२
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ पुष १९, मंगलवार ०१:५२
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ पुष १९, मंगलवार ०१:५२
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ पुष १९, मंगलवार ०१:५२
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ पुष १९, मंगलवार ०१:५२
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.