Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा सबारी चेकिङ्गमा कडाई

महेश सिंह by महेश सिंह
२०७९ पुष १८, सोमबार १६:४०
सिरहामा सबारी चेकिङ्गमा कडाई

Loading

महेश सिंह सिरहा लहान १८ पुस – तराई मधेसमा चिसो र ठन्डी बढे संगै जनजीवन प्रभावित भएका छन्।केहि हप्ता अगाडि देखि हुसो र सितलहर भए पछि ट्राफिक प्रहरी कार्यालय सिरहा लहान र अस्थाई ट्राफिक पोस्ट धनगढीले ट्राफिक चेकिङ्गमा कडाई गरिएका छन्।धनगढीका ईन्चार्ज तथा प्रहरी हवलदार एकेन्द्र बहादुर बमका टोलिले पुर्व पश्चिम् राज मार्गमा दुर्घटना नियुनीकरण गर्न चेकिङ्गमा कडाई गरिएका छन्।

हुसो लागेको बेला सबारी साधनमा हेड लाईट बालेर सबारी कुदाउन सचेत गर्दै बिना हेल्मेट र मादक पदार्थ सेवन गरेर सबारी चलाएमा कानुन बमोजिम जरिवानाको भागी नबौ र हुसो लागेको बेला बिस्तारै सबारी चलाउन आग्रह गर्दै चेकिङ्गमा कडाई गरिएका छन्।

अस्थाई ट्राफिक प्रहरी धनगढीमाईले ठाँउ र समय अनुकुल ट्राफिक चेकिङ्ग गर्ने गरेका छन्।दैनिक रूपमा करिब १५ देखि २० सबारी साधनलाई निरन्तर कर्बाही गर्ने गरेका ट्राफिक प्रहरी दिप नारायण चौधरीले बताए।

कार्बाही गर्नु भन्दा चेकिङ्गको समयमा चलकलाई सचेत गराउदै ट्राफिक नियमको जनचेतना दिने गरिएको ट्राफिक प्रहरी हवलदार एकेन्द्र बहादुर बमले बताए।चिसोको मौसममा सवारी साधनलाई तिब्र गतिमा सबारी चलाउने चालकलाई रोकेर ट्राफिक नियम सम्बन्धि जानकारी दिने गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष १८, सोमबार १६:४०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष १८, सोमबार १६:४०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष १८, सोमबार १६:४०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष १८, सोमबार १६:४०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष १८, सोमबार १६:४०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष १८, सोमबार १६:४०
Next Post
कृषि सहकारी संस्थाको नबौ वार्षिक साधारणसभा सम्पन्न

कृषि सहकारी संस्थाको नबौ वार्षिक साधारणसभा सम्पन्न

बास्तबिक किसान झा अनुदानको प्रखाईमा

बास्तबिक किसान झा अनुदानको प्रखाईमा

लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान

लहानमा श्रमजीवी बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०७९ पुष १८, सोमबार १६:४०
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०७९ पुष १८, सोमबार १६:४०
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०७९ पुष १८, सोमबार १६:४०
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ पुष १८, सोमबार १६:४०
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ पुष १८, सोमबार १६:४०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ पुष १८, सोमबार १६:४०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ पुष १८, सोमबार १६:४०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ पुष १८, सोमबार १६:४०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ पुष १८, सोमबार १६:४०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.