Nepal BBC
Tuesday, July 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिएमसी नेपालको समाजिक लेखापरीक्षण सम्पन्न

महेश सिंह by महेश सिंह
२०७९ पुष ८, शुक्रबार ०५:१७
सिएमसी नेपालको समाजिक लेखापरीक्षण सम्पन्न

Loading

महेश सिंह सिरहा लहान ८ पुष – सिरहाको लहानमा सिएमसी नेपालको समाजिक लेखापरीक्षण सम्पन्न भएको छ।वार्षिक रूपमा गरेको कामको समिक्षा गर्दै स्थानीय सरोकारवाला र शिक्षा बिघ्य र शिक्षकहरुसंगको समाजिक समिक्षा सम्पन्न भएको छ्।

लहान नगरपालिका वाडा नम्बर १५ का अध्यक्ष तेज नारायण चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिका वाडा नम्बर २४ का अध्यक्ष राशलाल रायले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।बिशिस्ट अतिथिहरुमा लहान नगरपालिकाका स्वास्थ शखा प्रमुख जगदीश मँण्डल,शिक्षा बिघ्य महेश्वरी चौधरी, लहान ११ का अध्यक्ष सुर्य नारायण चौधरी,पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्र.अ.डाक्टर महेन्द्र प्रसाद चौधरी,गोर्खा टेभिजनका सिरहा सम्बादाता महेश सिंह,सिएमसी नेपालका कार्यकारी निर्देशक दिनेश लम्साल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

उपस्थिति भएका ब्यक्तीहरुसंग मानसिक रोग सम्बन्धित विभिन्न छलफल गरेका थिए।सिएमसी नेपालले २००२१ बाट कार्यक्रम सुरु गरेको हो। लहानका ५९ स्कुल रहेको छ भने २१ वाटा बिधालयमा कार्यक्रम संचालनमा रहेको सिएमसी नेपालका कार्यकारी निर्देशक दिनेश लम्सालले जनाए।कार्यक्रमको संचालन सिएमसी नेपालका लहानका मनोपरामर्श कर्ता रेखा चौधरीले गरेका थिए।

नगरपालिकाले जोड दिनुपर्ने बुदाहरु :

लहान नगरपालिकामा मानसिक रोगको सेवा प्रवाह गरियो भने प्रभावकारी हुने बताए।

बिधालय स्तरमा समुदाय स्तरमा परामर्श गर्नु पर्ने जोड

बिधालयमा अतिरिक्त क्रियाकलापमा समेत जोड दिएको

नगरभित्र सबै बिधालयमा यस्तो कार्यक्रमको पहुँच हुनुपर्ने छ।

बालमनो स्वास्थयको क्षेत्रमा कार्यक्रम गर्नु जरुरी छ।

अपाङ्ग मैत्री वातावरण कार्यक्रम र परामर्श दिने र जानकारी गराउने।

बालमनो पहिचान गरी उपचारको वातावरण बनाउने ।

मानसिक रोगीहरुलाई पहिचान गरी औषधी उपचारका वातावरण बनाउनु पर्ने।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ८, शुक्रबार ०५:१७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष ८, शुक्रबार ०५:१७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष ८, शुक्रबार ०५:१७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष ८, शुक्रबार ०५:१७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष ८, शुक्रबार ०५:१७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष ८, शुक्रबार ०५:१७
Next Post
गुल्मीको सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु

गुल्मीको सत्यवतीमा तामा र फलाम खानीको अध्ययन सुरु

लहानका दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

लहानका दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

Discussion about this post

ताजा समाचार

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ पुष ८, शुक्रबार ०५:१७
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ पुष ८, शुक्रबार ०५:१७
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०७९ पुष ८, शुक्रबार ०५:१७
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०७९ पुष ८, शुक्रबार ०५:१७
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ पुष ८, शुक्रबार ०५:१७
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ पुष ८, शुक्रबार ०५:१७
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ पुष ८, शुक्रबार ०५:१७
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.