Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

महेश सिंह by महेश सिंह
२०७९ पुष ९, शनिबार १६:०७
नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

Loading

काठमाडौं ९ पुष- प्रतिनिधि सभाको निर्बाचन २०७९ मा समानुपातिक निर्बाचन प्रणाली मार्फत प्रतिनिधि सभाका सदस्यमा निर्बाचित भइ पद तथा गोपनियताको सपथ ग्रहण गरेको छ।

देशको कानुन निर्माण गर्ने जस्तो गरिमामय सांसद पदको जिम्मेवारी प्रदान गर्नु भएकोमा सम्पूर्ण मतदाता, नेकपा एमाले, नेपाल परिवार दल र सुभेच्छुक सबैमा हार्दिक आभार ब्यक्त गर्दछु।नेपाल परिवार दलले बिगत पाँच बर्ष देखि निरन्तर नेकपा एमाले संगको सहकार्य गर्दै आएको हो र आगामी दिनहरुमा पनि राष्ट्रिय आबस्यकता अनुसार हाम्रो सहकार्यले निरन्तरता पाउने छ।

संसदको यस कार्यकाल नेकपा एमालेको संसदीय दलको एक जिम्वेवार सदस्य भएर आफ्नो भूमिका निर्वाह गर्नेछु। राष्ट्रियताको संरक्षण, शुशासन,संमृद्धि, नेपालीको एकता, असल मुल्यमान्यताको जगेर्ना, सु-संस्कृत समाज निर्माण र नेपालको हित केन्द्रित सन्तुलित बैदेशिक सम्बन्धको लागी मेरो पहलकदमी रहने छ।

मेरो यो तेश्रो कार्यकालमा मुलभूत रुपमा जनसरोकारका अत्यन्त जरुरि सावालहरुको सम्बोधनलाइ प्राथमिकता दिनेछु। सम्पूर्ण नेपालीको साझा जन प्रतिनिधिको रुपमा कार्य सम्पादन गर्न सबैको सहयोग र सल्लाहको अपेक्षा गरे छ् ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ९, शनिबार १६:०७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष ९, शनिबार १६:०७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष ९, शनिबार १६:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष ९, शनिबार १६:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष ९, शनिबार १६:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष ९, शनिबार १६:०७
Next Post
मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई  अन्तर्राष्ट्रिय पुरस्कार

वरिष्ठ पत्रकार जीवराम भण्डारीलाई  अन्तर्राष्ट्रिय पुरस्कार

Discussion about this post

ताजा समाचार

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ पुष ९, शनिबार १६:०७
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ पुष ९, शनिबार १६:०७
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ पुष ९, शनिबार १६:०७
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ पुष ९, शनिबार १६:०७
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ पुष ९, शनिबार १६:०७
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ पुष ९, शनिबार १६:०७
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ पुष ९, शनिबार १६:०७
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ पुष ९, शनिबार १६:०७
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ पुष ९, शनिबार १६:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.