Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानका दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

महेश सिंह by महेश सिंह
२०७९ पुष ९, शनिबार १५:००
लहानका दर्जनौं बिधालयका विद्यार्थीलाई मनोपरामर्श तालीम

Loading

महेश सिंह सिरहा लहान ९ पुष – सिरहाको लहान नगरपालिका भित्रका ९ नौ वाटा बिधालयका विद्यार्थीहरुलाई आत्महत्या र शैक्षिक स्तर उकास्नको लागी मनो परामर्श तालीम दिएका छन्।सिबिएमको आर्थिक सहयोग र लहान नगरपालिकाको सहकार्य र सिएमसी नेपालले आयोजना गरेको कार्यक्रममा करिब ४० जना बालबालिकाहरुको उपस्थिति रहेको थियो।

सिएमसी नेपालले देशका अधिकांश जिल्लाका स्थानीय तह र गाउँपालिका र नगरपालिकाहरुमा शैक्षिक क्षेत्रमा सुधारका लागी मनोपरामर्श सम्बन्धि काम गर्ने गरेका छन्। विद्यार्थीहरुलाई आम्तबल बढाउन र शैक्षिक स्तर उकास्न सिएमसी नेपालले निरन्तर शिक्षा स्वास्थ क्षेत्रमा मानसिक स्वास्थ सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएका छन्।

लहानका २१ वाटा बिधालयमा मानसिक स्वास्थ सम्बन्धि कार्य गर्दै आएका छन्।सिएमसी नेपालले शिक्षा उकास्न निकै कार्यक्रमहरु संकलन गर्दै आएका छन्।तालीममा सिएमसी नेपालका कार्यकारी निर्देशक रामलाल श्रेष्ठ र लहान नगर परामर्श कर्ता रेखा चौधरी,संगिता कर्ण लगायतका सहज कर्ताहरुले कार्यक्रमको सहजीकरण गरेका थिए।सभागी विद्यार्थीहरुका अनुसार हामी जस्ता विद्यार्थीहरुको लागी निकै प्रभावकारी भएको प्रसंसा गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ९, शनिबार १५:००
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष ९, शनिबार १५:००
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष ९, शनिबार १५:००
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष ९, शनिबार १५:००
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष ९, शनिबार १५:००
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष ९, शनिबार १५:००
Next Post
नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

नव निर्बाचित सांसद ढकालद्वारा आभार ब्यक्त

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

मधेस प्रदेश सभा सदस्य गुप्ताद्वारा कुस्तीको उदघाटन

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ पुष ९, शनिबार १५:००
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ पुष ९, शनिबार १५:००
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ पुष ९, शनिबार १५:००
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ पुष ९, शनिबार १५:००
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ पुष ९, शनिबार १५:००
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ पुष ९, शनिबार १५:००
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ पुष ९, शनिबार १५:००
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ पुष ९, शनिबार १५:००
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ पुष ९, शनिबार १५:००

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.