Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सियारी गाउँपालिकाले मनाए ३१ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २५, आईतवार ०५:२९
सियारी गाउँपालिकाले मनाए ३१ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

Loading

अन्जना चाैहान मंसिर २५ – सभ्य समाजकाे पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियानको मुल नाराका साथ ३१ अौं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम सियारी गाउपालिका रुपन्देहीको आयोजनामा सम्पन्न भएको छ।

सियारी गाउपालिकाका उपाध्यक्ष तारा थारु को अध्यक्षतामा र सियारी गाउपालिका अध्यक्ष थानेश्वोर घिमिरे को प्रमुख अतिथ्यातामा भएको समापन कार्यक्रममा ब्यानर बाचन गरि उद्घाटन गर्दै समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गर्दै र गराउँदै अगाडि बढ्न सके मात्र सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुगिने मा जोड दिदै लैङ्गिक हिंसा पुरुषले महिला लाई मात्र नभइ महिला बाटै महिलामा भएको समाजमा देखिन पाइएको छ।

पुरुष भनेको एउटा रथका दुई पाङ्गा ठीक भएमा मात्र रथ राम्रोसँग गुड्न सक्दछ भनेझैं समाजमा महिला र पुरुष दुवै पक्षले सहभागिता र विकासले मात्र समाजलाई गति दिन सक्दछ । त्यस्तै घर, समाज र राष्ट्रको पूरा विकास हुनका लागि आधा भाग ओगट्ने,समाजमा पछि परेका कमजोर महिलावर्गको पनि सहभागिता र विकास हुनु त्यत्तिकै जरुरी हुन्छ ।

विकास भनेको मानिसहरूको आर्थिक सम्पन्नता, सामाजिक प्रतिष्ठाको वृद्धि गराउनु वा उनीहरूको जीवनलाई गुणस्तरीय बनाउनु हो । सामाजिक विकासका लागि पुरुषहरूको विकास सँगसँगै महिलाहरूको पनि समान विकास हुनु जरुरी छ भन्नेमा जोड दिनु भएको थियो।

यसै गरि कार्यक्रम मा सियारी गा पा का उपाध्यक्ष तारा थारु बोल्दै ” कुनै पनि परिवारका उन्नतिका लागि नारी र पुरुषको समान सहभागिता आवश्यक छ । वास्तवमा नारी र पुरुष दुवै समान छन् । देशको सर्वाङ्गीण विकासका लागि महिला र पुरुषको समान भूमिका हुन्छ ।

वेद, उपनिषद र पुराणहरूमा पनि नारी महिमाको वर्णन गरिएको छ । लिङ्गको आधारमा पुरुष र महिला छुट्टिन्छ । यो अपरिवर्तनीय छ । कामको आधारमा पुरुष र महिलाबीचको भेदभाव समाजले गरेको हुन्छ ।

यसलाई परिवर्तन गर्न सकिन्छ । मानिस स्वयंले बनाएको भेदभावलाई हटाउन आवश्यक छ भन्ने कुरा मा जोड दिनु भएको थियो साथै यस बर्ष गा पा ले प्रत्यक वार्ड वार्ड मा कार्यक्रम गरेको र अर्को बर्ष टोल टोल मा गर्ने भनी जानकारी गराउनु भएको थियो ।यसै गरि कार्यक्रम का प्रशिक्षक सृजना सुवेदी रहनु भएको थियो भने सियारी गाउँ पालिका को महिला बिकाश शाखा का निरिक्षक शान्ता पौडेल को संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २५, आईतवार ०५:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २५, आईतवार ०५:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २५, आईतवार ०५:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २५, आईतवार ०५:२९
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ मंसिर २५, आईतवार ०५:२९
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ मंसिर २५, आईतवार ०५:२९
Next Post
७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लहानमा सम्पन्न

७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लहानमा सम्पन्न

रौतहटको राजपुरमा विकास लहराउदै,नगर प्रमुख डाक्टर आलम द्वारा शिलान्यास कार्यक्रम सम्पन्न

रौतहटको राजपुरमा विकास लहराउदै,नगर प्रमुख डाक्टर आलम द्वारा शिलान्यास कार्यक्रम सम्पन्न

शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा

शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा

Discussion about this post

ताजा समाचार

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ मंसिर २५, आईतवार ०५:२९
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ मंसिर २५, आईतवार ०५:२९
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ मंसिर २५, आईतवार ०५:२९
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ मंसिर २५, आईतवार ०५:२९
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ मंसिर २५, आईतवार ०५:२९
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ मंसिर २५, आईतवार ०५:२९
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ मंसिर २५, आईतवार ०५:२९
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ मंसिर २५, आईतवार ०५:२९
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ मंसिर २५, आईतवार ०५:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.