Nepal BBC
Wednesday, August 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ मंसिर २७, मंगलवार १२:१६
शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा

Loading

सुरेश राय –
सिरह,२७ मंसिर _शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा परेको छ।

सिरहाको गोलबजार नगरपालिका वडा न-८ चोहर्वामा रहेको श्री जनता नमुना माध्यमिक बिधालयमा शिक्षकको लापरवाहीका कारण बिद्यार्थीहरु मारमा परेका छन ।

शिक्षकहरु कक्षा-कोठामा नामको लागि मात्र आउने र जाने गरेको कक्षा १० मा अध्यनरत रहेका एक बिद्यार्थीले गुनासो गरेका छन। उनले भने,शिक्षकहरु कक्षा-कोठामा महिनामा आदि महिना मात्र कक्षा-कोठामा आएर पढाउने गरेका छन।

विद्यार्थीले भने ,नामको लागि मात्र नमुना स्कुल रहेको छ ,काम र पढाइ नमुना छैन। शिक्षकहरु कहिले पनि कक्षा-कोठामा समयमा नआउने गरेको बिद्यार्थिहरुको गुनासो छ। कक्षा-कोठामा आएपनि नामको लागि मात्र पढाउने गरेको बताए।

आज दुइदिन देखि आफुहरुको पहिलो र दोस्रो घंटिको कक्षा बन्द रहेको छ। प्र•अ लाइ गुनासो गर्दा खोइ सर कता जानु भाको छ ,कुनै पनि किसिमको जानकारी नगरेको बताउछन । आफुहरु परिक्षा नजिक आएसकेको छ ,हामि पदेनौ भने परिक्षामा के लेख्नु सम्मको बिद्यार्थीहरुको गुनासो छ। आफुहरु पटक-पटक गुनासो गर्दा पनि स्कुलका प्रिन्सिपलले कुनै वास्ता नगरेको बिद्यार्थीहरुको आरोप छ।

स्कुलमा क्म्पियूटर ल्याबको ब्यबस्था छ कि छैन प्रश्न गर्दा ,ल्याब त् छ तर कता छ भन्ने कुरा थानभएको बताए। आफुहरु एकदिन पनि कम्पियूटर ल्याब तिर नगएको बताए। प्र•अ लाइ कम्पलेन गर्नु भयो कि भएन प्रश्न गर्दा ,प्र•अ लाइ आफुहरु डरले भन्न नसकेको बिद्यार्थीहरु बताउछन।

श्री जनता नमुना माध्यमिक विधालयका प्र•अ -ब्रहमदेब सिंह संग कुरा-कानी गर्दा,होइन शिक्षकहरु कक्षा-कोठामा समयमै जाने र समयमै आउने गरेको दावी गरे।उनले भने ,महिनामा शिक्षकहरु स्कुल आउदा समयमै कक्षा-कोठामा जाने गरेको प्र•अ सिंहको दावी छ। प्र•अ सिंह भन्छन ,महिनामा शिक्षकहरु व्यक्तिगत काममा कक्षा छुटेको हुनसक्ने स्वीकार गरे ।

शिक्षकहरु समयमा स्कुल नआउदा केहि दिन अघि केहि स्थानियहरुले शिक्षकहरुलाइ स्कुल गेटमै रोकेर,तपाइँको स्कुल आउने समय कति बजे हो भन्ने बिषयमा गेट बाहिरनै शिक्षकहरु लाइ रोकेको बिद्यार्थीहरुको भनाइ छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २७, मंगलवार १२:१६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर २७, मंगलवार १२:१६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २७, मंगलवार १२:१६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २७, मंगलवार १२:१६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २७, मंगलवार १२:१६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर २७, मंगलवार १२:१६
Next Post
प्रबन्धक महतोद्वारा पीडित महिलालाई ५ लाख क्रियाखर्च सहयोग

प्रबन्धक महतोद्वारा पीडित महिलालाई ५ लाख क्रियाखर्च सहयोग

सिरहा: व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी

सिरहा: व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी

पंतजली आयुर्वेद लहानद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

पंतजली आयुर्वेद लहानद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

Discussion about this post

ताजा समाचार

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ मंसिर २७, मंगलवार १२:१६
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ मंसिर २७, मंगलवार १२:१६
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ मंसिर २७, मंगलवार १२:१६
नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

नवराजपुरमा २२५ घरपरिवारलाई झुल वितरण,जय कृष्ण यादवको अभियानमा १२ सयभन्दा बढी परिवार लाभान्वित

२०७९ मंसिर २७, मंगलवार १२:१६
विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउँदै प्यारागनको ‘आइकन’

२०७९ मंसिर २७, मंगलवार १२:१६
विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

विश्व युवा दिवसमा जेसिज र लहान फुटबल क्लबबीच मैत्रीपूर्ण खेल

२०७९ मंसिर २७, मंगलवार १२:१६
युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

युवालाई विदेशिन बाध्य पार्ने अवस्था अन्त्य गर्न स्वदेशमै अवसर सिर्जना गर्नुपर्नेमा जोड

२०७९ मंसिर २७, मंगलवार १२:१६
पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

पेरागन पब्लिक स्कुलमा योग शिक्षा : पढाइसँगै विद्यार्थीको स्वास्थ्य र मानसिक विकासमा जोड

२०७९ मंसिर २७, मंगलवार १२:१६
लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

लहानमा ६ लायन्स क्लबको संयुक्त इन्डक्सन तथा इन्स्टलेसन कार्यक्रम

२०७९ मंसिर २७, मंगलवार १२:१६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.

Loading Comments...