Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रौतहटको राजपुरमा विकास लहराउदै,नगर प्रमुख डाक्टर आलम द्वारा शिलान्यास कार्यक्रम सम्पन्न

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ मंसिर २६, सोमबार १५:११
रौतहटको राजपुरमा विकास लहराउदै,नगर प्रमुख डाक्टर आलम द्वारा शिलान्यास कार्यक्रम सम्पन्न

Loading

रौतहट, २६ मङ्सिर। इसत्याक अहमद
रौतहटको निर्वाचन क्षेत्र २ का नगर प्रमुख डा. रजिक आलमले चुनाव अगाडि नै ५ वटा प्रमुख योजनालाई पूरा गर्ने वाचा अनुरुप राजपुर नगरपालिका तीनवटा कामलाई अगाडि बढाइसकेका छन्। आज राजपुर नगरपालिका वडा नं. ३ मा १५ शैया अस्पतालको शिलान्यास गर्दै नगर प्रमुख डा. आलम बाँकी रहेका योजनाहरूलाई समयावधि भित्र नै पूरा गर्ने वाचा दोहोर्‍याउनु भएको हो ।युवाहरूको बिच लोकप्रिय बनेका मेयर डा. आलमले शिक्षा, स्वास्थ्य र कृषि पनि आफ्नो प्रमुख मुद्दा भएकोले चाडै नै त्यस क्षेत्रमा अमूल्य परिवर्तन हुने बताएकाछन् । राजपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष, शेख अनसारुल हकले नगरलाई नमुना बनाऔँ अभिनयानमा चलेको र नगर प्रमुख, आलमलाई उच्च भविष्य उज्ज्वल गर्न हुसला सहित धन्यवाद व्यक्त गरेका हुन् ।

उनले भने, “राजनीतिक षड्यन्त्र चल्दै जानेछ। हिम्मत र हौसलाका साथ तपाईँ काम गर्दै जाने विकास हुँदै जान्छ हामी सबै युवा लगायत साथ छौँ यो शिलान्यास कार्यक्रममा वडा अध्यक्ष, शेख, अनसारुल हकले आफ्नो मन्तव्य राख्नु भएको थियो। नगरपालिकाका सम्पूर्ण निर्णयहरू कामकाज सबैले ‌मिले देशै भरीमा, चिन्न हाम्रो नगरपालिका राम्रो नगरपालिका नमुना बनाऔँ अभिनयमा‌ लागेको नगर प्रमुख आलमले प्रतिबद्धता जनाएका छन्।”

अस्पताल भवन शैया १५ शिलान्यास कार्यक्रमको डाक्टर मोहम्मद, खुर्सैदले सञ्चालन सञ्चालन गर्नुभएको थियो। यस कार्यक्रमका अध्यक्षता नगर प्रमुख आलम रहेको र विषअषिठी उप-प्रमुख, जमिला असगरी र प्रशासकीय अधिकृत बैजु ठाकुर, वडा अध्यक्ष र स्थानीय युवा समाजसेवी बुद्धिजीवी लगायतको उपस्थितिमा भव्यताका साथ अस्पताल भवन शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २६, सोमबार १५:११
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर २६, सोमबार १५:११
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २६, सोमबार १५:११
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २६, सोमबार १५:११
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २६, सोमबार १५:११
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर २६, सोमबार १५:११
Next Post
शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा

शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा

प्रबन्धक महतोद्वारा पीडित महिलालाई ५ लाख क्रियाखर्च सहयोग

प्रबन्धक महतोद्वारा पीडित महिलालाई ५ लाख क्रियाखर्च सहयोग

सिरहा: व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी

सिरहा: व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०७९ मंसिर २६, सोमबार १५:११
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ मंसिर २६, सोमबार १५:११
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ मंसिर २६, सोमबार १५:११
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ मंसिर २६, सोमबार १५:११
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ मंसिर २६, सोमबार १५:११
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ मंसिर २६, सोमबार १५:११
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ मंसिर २६, सोमबार १५:११
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ मंसिर २६, सोमबार १५:११
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ मंसिर २६, सोमबार १५:११

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.