Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लहानमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २५, आईतवार १९:२९
७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लहानमा सम्पन्न

Loading

महेश सिंह सिरहा लहान २६ मंसिर -सिरहाको लहानमा भब्य रूपमा ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएका छन।जिल्ला अध्यक्ष बिमल ठाकुरको नेतृत्वमा पशुपति आदर्श उच्च माध्यमिक बिधालयको प्राङ्गणबाट सुरु गरिएको रयाली लहान बजार प्रभात फेरि स्कुलको परिसमा आएर कोणसभामा परिणत गरेका थिए।

प्रत्येक बर्ष डिसेम्बर १० तारीखका दिन नेपाल लगायत अन्य देशहरूमा दिवस मनाउने गरिएका छन्।मानव अधिकार संगठनका केन्द्रिय सदस्य राज कुमार राउत जिल्ला अध्यक्ष बिमल ठाकुर,जिल्लाका पदाअधिकारीहरु सुरेन्द्र कुमार महतो,बिजय महतो,लगायतका दर्जनौं पदाअधिकारीहरुको उपस्थिति रहेको थियोे।

मानव अधिकारको हनन नहोस्,मानव अधिकारलाई संरक्षण गरौं,हरेक मानवको अधिकारबाट बन्चित नगरौं।स्वतन्त्रता र समानताको प्रत्याभूति गराउ भने मुल नाराको साथ कार्यक्रम गरेको आयोजक कमिटीले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २५, आईतवार १९:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
रौतहटको राजपुरमा विकास लहराउदै,नगर प्रमुख डाक्टर आलम द्वारा शिलान्यास कार्यक्रम सम्पन्न

शिक्षकको लापरवाहीका कारण बिद्यार्थी मारमा

प्रबन्धक महतोद्वारा पीडित महिलालाई ५ लाख क्रियाखर्च सहयोग

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ मंसिर २५, आईतवार १९:२९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.