Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

महेश सिंह by महेश सिंह
२०८३ जेष्ठ १८, सोमबार १४:४३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

Loading

महेश सिंह लहान सिरहा – बालबालिका लिकाको अधिकार, सुरक्षा, सहभागिता तथा विकासलाई प्राथमिकतामा राख्दै सुरुङ्गा नगरपालिका वडा नं. २ लाई बालमैत्री स्थानीय शासन वडा घोषणा गरिएको छ। बिहीबार आयोजित विशेष समारोहबीच विभिन्न सूचक पूरा गरेपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको हो।

बालमैत्री स्थानीय शासन वडा घोषणा सभामा बालबालिकाहरूले नाटक, गीत, नृत्य तथा जनचेतनामूलक सांस्कृतिक प्रस्तुति मार्फत बालअधिकार, शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका विषय उठाएका थिए। कार्यक्रममा बालबालिकाको सक्रिय सहभागिताले उपस्थित सरोकारवालाको ध्यान आकर्षित गरेको थियो।

वडा स्तरमा बालमैत्री स्थानीय शासनका आवश्यक सूचकहरू पूरा गर्न शिक्षा, स्वास्थ्य, सरसफाइ, बाल संरक्षण, जन्मदर्ता, बाल सहभागिता तथा बालमैत्री वातावरण निर्माणका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गरिएको जनाइएको छ।

कार्यक्रममा बोल्दै वक्ताहरूले बालबालिकाको हितलाई केन्द्रमा राखेर विकास निर्माणका योजना अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले बालमैत्री घोषणा केवल औपचारिकता नभई बालअधिकार सुनिश्चित गर्ने दायित्वको सुरुआत भएको बताए।

समारोहमा जनप्रतिनिधि, स्थानीय बासिन्दा, शिक्षक, विद्यार्थी, बाल क्लबका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

सबल नेपाल र सेभ द चिल्ड्रेनको समन्वय तथा सहयोगमा सम्पन्न कार्यक्रमले बालमैत्री समाज निर्माणका लागि स्थानीय तह, समुदाय र बालबालिकाबीचको सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

बालबालिकाको आवाजलाई स्थानीय शासन प्रणालीसँग जोड्दै सुरुङ्गा–२ लाई बालमैत्री वडा घोषणा गरिनु स्थानीय स्तरमा बालअधिकार प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८३ जेष्ठ १८, सोमबार १४:४३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८३ जेष्ठ १८, सोमबार १४:४३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८३ जेष्ठ १८, सोमबार १४:४३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८३ जेष्ठ १८, सोमबार १४:४३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८३ जेष्ठ १८, सोमबार १४:४३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८३ जेष्ठ १८, सोमबार १४:४३
Next Post

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८३ जेष्ठ १८, सोमबार १४:४३
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८३ जेष्ठ १८, सोमबार १४:४३
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०८३ जेष्ठ १८, सोमबार १४:४३
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०८३ जेष्ठ १८, सोमबार १४:४३
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०८३ जेष्ठ १८, सोमबार १४:४३
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०८३ जेष्ठ १८, सोमबार १४:४३
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०८३ जेष्ठ १८, सोमबार १४:४३
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०८३ जेष्ठ १८, सोमबार १४:४३
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०८३ जेष्ठ १८, सोमबार १४:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.