Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला सम्पन्न

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २५, आईतवार ०३:५१
निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला सम्पन्न

Loading

महेश सिंह सिरहा लहान २५ मंसिर – सिरहाको लहानमा निजी तथा अवासिय बिधालयको प्रथम जिल्ला भेला सम्पन्न भएको छ।प्याब्शनको जिल्ला अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा लहान नगरपालिकाको प्रमुख महेश प्रसाद चौधरी रहनु भएको थियो।

बिशिस्ट अतिथिमा बिष्णु न्यौपाने र प्रदेश सल्लाहकार मुरारी प्रसाद शाह रहनु भएको थियो।अतिथिहरुमा जिल्लाको बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादव,रामानन्द गुप्ता मनोज सिंह,भरत यादव,लाली कुमार यादव,उपेन्द्र चौधरी,प्रदिप यादव लगायतका सयौं अतिथिहरुको उपस्थिति रहेको थियो।

बिना टिसिको भर्ना गर्ने स्कुललाई कार्वाही गर्ने छौँ।राष्ट्रिय मुद्दाहरुमा अवाज उठाउनु जरुरी रहेको बताए। राज्यले निजि बिधालय प्रति कठोर भइदिन्छ।बिधालयहरुलाई उत्साही हुनुपर्छ भने कुरामा जोड दिएका थिए।सिरहाका बरिस्ठ उपाध्यक्ष उमेश कुमार यादवका अनुसार बन्द शत्रमा सचिब र कोषा अध्यक्षको प्रतिबेदन सर्बसहमतिबाट पारित भएको हो।

सिरहाका करिब १८६ वाटा निजि तथा अवाश्य बिधालयहरु प्याब्सनमा आबद्ध रहेका छन्।कार्यक्रममा दर्जनौं पब्लिकेसन का प्रतिनिधिहरुलाई सम्मान गरेका थिए।जिल्ला अध्यक्ष उमेश चौधरीले आउने दिनमा यस्तै भब्यताको साथ कार्यक्रमहरु सफलताको सुभ कामना दिदै कार्यक्रमको समापन गरेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ मंसिर २५, आईतवार ०३:५१
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

Next Post
सियारी गाउँपालिकाले मनाए ३१ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस लहानमा सम्पन्न

रौतहटको राजपुरमा विकास लहराउदै,नगर प्रमुख डाक्टर आलम द्वारा शिलान्यास कार्यक्रम सम्पन्न

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ मंसिर २५, आईतवार ०३:५१
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ मंसिर २५, आईतवार ०३:५१
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ मंसिर २५, आईतवार ०३:५१
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०७९ मंसिर २५, आईतवार ०३:५१
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ मंसिर २५, आईतवार ०३:५१
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर २५, आईतवार ०३:५१
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.