Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान नगरपालिकाद्वारा गाउँमा अँखा शिबिर संचालन हुने

महेश सिंह by महेश सिंह
२०७९ मंसिर १६, शुक्रबार ०३:४३
लहान नगरपालिकाद्वारा गाउँमा अँखा शिबिर संचालन हुने

Loading

महेश सिंह सिरहा लहान १६ मंसिर – अन्धोपन पन बाट बचौ सबैले संसार हेर्न पाउ मुल नाराको साथ लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले अँखा अस्पतालका अध्यक्ष रविन्द्र लाल चौधरीसंग सम्झौता गरेका छन्।

लहान नगरभित्र रहेका सम्पुर्ण वाडा र गाउँ गाउँमा अँखा शिबिर संचालन गर्न सम्झौता गरेका छन्। लहान नगरपालिका ले गरिब दलित अपाङ्ग असहाय र निमुखा शोषित पीडित समुदायका ब्यक्तीहरुका लागी लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता गरेका छन्। सिबिर संचालनको सम्बन्धमा दर्जनौं पत्रकारहरुको रोहवरमा सम्झौता गरेका हुन्।

लहानका १०००एक हजार जनालाई नि:शुल्क शल्यक्रिया गरिनेछ। गाउँ-गाउँमा शिविर सञ्चालन गरि विरामी पहिचान गरि नि :शुल्क रूपमा बिरामीको रूपमा सहयोग गरिने मेयर चौधरीले बताए।शिबिरमा अँखाका सम्पुर्ण बिरामीको जाँच गरिने अस्पतालका प्रबन्धक अभिषेक रोशनले जानकारी दिनु भयो।

एक कार्यक्रमको आयोजना गरि लहान नगरपालिकाका मेयर महेश चौधरी उप मेयर राम चलितर महतो,प्रमुख प्रशसकिय अधिकृत शत्रुधन चौधरी स्वास्थ शखा प्रमुख जगदीश मंण्डल
पुर्व मन्त्री पदम नारायण चौधरी,नेपाल पत्रकार महासंघ सिरहाका सभापति मनोज बनैता यादव, वरिष्ठ पत्रकार तथा नागरिक दैनिकका मधेस प्रदेश प्रमुख मिथिलेश यादव लगायतका दर्जनौं पत्रकारहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
Next Post
धर्म सांस्कृतिकलाई नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

धर्म सांस्कृतिकलाई नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

लहानमा भब्य मनायो अपाङ्गता दिवस

लहानमा भब्य मनायो अपाङ्गता दिवस

क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ मंसिर १६, शुक्रबार ०३:४३
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०७९ मंसिर १६, शुक्रबार ०३:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.