Nepal BBC
Monday, September 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

महेश सिंह by महेश सिंह
२०७९ मंसिर १७, शनिबार १८:२८
क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

Loading

महेश सिंह सिरहा लहान १८ मंसिर – कम्पयुटर एसोसिएसन नेपाल महासंघ अर्थात क्यान महासंघको १३ औं वार्षिक साधारणसभा तथा ६ औं अधिबेशन सम्पन्न भएको छन्।लहान नगरपालिकाको उप प्रमुख राम चलितर महतो कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
अतिथिहरुमा पुर्व उधोग बाणिज्य संघका अध्यक्ष अशोक लाल अमात्य,दिपेन्द्र सिंह,लगायतका दर्जनौं अतिथिहरुको उपस्थिति रहेको थियो।

अधिबेशनमा सर्बसहमतिबाट नयाँ जिल्ला कार्य समिति चयन गरेका छन्।सिरहा जिल्ला अध्यक्षमा संजय कुमार ठाकुर,उपाध्यक्षमा कुमारी रानी,सचिब दिपेन्द्र महतो,सह-सचिब सुरेन्द्र कुमार महतो,कोषा अध्यक्ष सुनैना सिंह,सदस्य मनोज कुमार शर्मा,नन्दकिशोर गुप्तालगायतका ब्यक्तीहरु चयन भएका छन्।

प्रमुख अतिथि महतोका अनुसार क्यानले बिगतको बर्ष भन्दा अहिले नेपालको सम्पुर्ण स्थानीय तह र प्रदेश मन्त्रालय , केन्द्रिय सरकारको कार्यालयहरुमा आईटीबिना कुनै काम सम्भ नरहेको उनले बताए। आउने दिनमा झन यहाँहरुको माग दिन प्रतिदिन बढदै गएको अवस्था रहने छ्।
क्यानले बजारमा सहुलियतपूर्ण तरिकाले सम्मान उपलब्ध गराउने छ र ग्राहकको चाहना नै महासंघ बनेको दिपेन्द्र सिंहले बताए।देशमा आवश्यकता अनुसारको रुपान्तरण गर्न क्यान महासंघले अगाडि बढी रहेको छ्।अझै पनि गुणस्तरीय सम्मानहरुको बजारमा खाचो रहेको छ्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर १७, शनिबार १८:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर १७, शनिबार १८:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर १७, शनिबार १८:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर १७, शनिबार १८:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर १७, शनिबार १८:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर १७, शनिबार १८:२८
Next Post
मिडिया काउन्सिलका मधेश प्रदेश अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

मिडिया काउन्सिलका मधेश प्रदेश अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

लहानमा चाइना कम्पनीको क्रसरअबैध रूपमा संचालन कार्बाही गर्ने निकाय मौन

लहानमा चाइना कम्पनीको क्रसरअबैध रूपमा संचालन कार्बाही गर्ने निकाय मौन

दुई वर्ष अधि बीपी उधान बनाउन दिएका जग्गामा विरगन्ज महानगरको लापरवाही

दुई वर्ष अधि बीपी उधान बनाउन दिएका जग्गामा विरगन्ज महानगरको लापरवाही

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ मंसिर १७, शनिबार १८:२८
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ मंसिर १७, शनिबार १८:२८
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ मंसिर १७, शनिबार १८:२८
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ मंसिर १७, शनिबार १८:२८
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ मंसिर १७, शनिबार १८:२८
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ मंसिर १७, शनिबार १८:२८
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ मंसिर १७, शनिबार १८:२८
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ मंसिर १७, शनिबार १८:२८
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ मंसिर १७, शनिबार १८:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.