Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धर्म सांस्कृतिकलाई नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ मंसिर १६, शुक्रबार १६:२७
धर्म सांस्कृतिकलाई नयाँ पुस्तामा ल्याउन प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

Loading

सिरहा १६ मंसिर ।सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित संचालनमा रहेको हिमालयन बिधा निकेतनद्वारा कल्चरल एन्ड फुड टेस्टिङ प्रोग्रामको आयोजना गरेको थियोे।

यस संस्थामा अहिले सम्म ६ जना शेयर धनी रहेको र शेयर धनीहरुको ठूलो आर्थिक
लगानीमा हिमालयन बिधा निकेतन बिधालय
संचालनमा आएको थियो।

लहानमा गुणस्तरीय शिक्षाको हब बन्दै गरेको मध्ये एक हिमालयन बिधा निकेतन पनि पर्ने गरेको एसै बिधालयका संस्थापक पशुपति भट्टले जानकारी दिनु भयो ।

थोरै बिद्यार्थीबाट संचालन गरेको बिधालय अहिले हाल करीब सात सय विद्यार्थी छ्न।

लहानमा शिक्षाको गुणस्तरीयताको हिसाबले हिमालयन बिधा निकेतन अहिले निकै चर्चा माएको छ।

प्रत्येक वर्षको मंसिर महिना भित्र कल्चरल कार्यक्रम धर्म संस्कृति बचाउन मनाउदै आएका बिधालयका प्रधान अध्यापक अमृत लाल चौधरीले बताए ।

यस कार्यक्रममा प्रमुख अतिथिमा सिरहा प्याब्सनका नगर अध्यक्ष उमेश चौधरी रहनु भएको थियो भने बिशिस्ट अतिथिमा लहान नगरपालिकाका पुर्व मेयर प्रकाश केशीले पान्समा बति बालेर कार्यक्रमको उदघाटन गरेका थिए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ मंसिर १६, शुक्रबार १६:२७
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

Next Post
लहानमा भब्य मनायो अपाङ्गता दिवस

लहानमा भब्य मनायो अपाङ्गता दिवस

क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

क्यान महासंघको सिरहा अध्यक्षमा ठाकुर

मिडिया काउन्सिलका मधेश प्रदेश अध्यक्ष भट्टराई होटेलमा मृत भेटिए

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ मंसिर १६, शुक्रबार १६:२७
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ मंसिर १६, शुक्रबार १६:२७
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ मंसिर १६, शुक्रबार १६:२७
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०७९ मंसिर १६, शुक्रबार १६:२७
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ मंसिर १६, शुक्रबार १६:२७
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर १६, शुक्रबार १६:२७
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.