Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

महेश सिंह by महेश सिंह
२०८२ माघ ८, बिहीबार १५:५४
सोनवर्षामा शैक्षिक मेला तथा विज्ञान प्रदर्शनी हुने

Loading

महेश सिंह लहान सिरहा- सिरहाको सीमावर्ती सोनवर्षा गाउँपालिका–४, सोनवर्षा चौकस्थित श्री जय माँ हजारी इङ्ग्लिश बोर्डिङ स्कुलले शैक्षिक मेला तथा विज्ञान प्रदर्शनीको आयोजना गरेको छ। २०६१ सालदेखि सञ्चालनमा रहेको विद्यालयले विद्यार्थीको सृजनशीलता, वैज्ञानिक सोच र व्यवहारिक सीप विकास गर्ने उद्देश्यले शुक्रबार प्रदर्शनी आयोजना गर्न लागेको हो।
विद्यालयका संस्थापक प्रिन्सिपल शिवदेव साहका अनुसार विद्यार्थीलाई आत्मनिर्भर बनाउँदै शिक्षालाई सीप र प्रविधिसँग जोड्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो। प्रदर्शनीमा विद्यार्थीको क्षमता अभिवृद्धि तथा विज्ञान–प्रविधिमा रुचि विकास गराउने खालका परियोजना प्रस्तुत गरिने उनले बताए।
हुलाकी राजमार्ग क्षेत्रमा गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा परिचित उक्त विद्यालयमा राष्ट्रियस्तरका रोबोटिक्स प्रशिक्षक देवेन्द्र साह र जिवेन्द्र साहले विगत केही वर्षदेखि विद्यार्थीलाई विज्ञान तथा प्रविधि विषयमा प्रशिक्षण दिँदै आएका छन्।
विद्यालयमा हाल २०० छात्र र २७५ छात्रा गरी ४७५ विद्यार्थी अध्ययनरत छन्। प्रदर्शनी कार्यक्रममा करिब २५० विद्यार्थीको सहभागिता रहनेछ भने करिब १०० वटा विषयगत स्टलमार्फत विद्यार्थीले तयार पारेका परियोजना सार्वजनिक गरिने विद्यालयले जनाएको छ।
प्रदर्शनीमा सूर्यको दिशा अनुसार काम गर्ने सन ट्र्याकिङ प्रणाली, दृष्टिविहीनका लागि स्मार्ट ब्लाइन्ड स्टिक, कोठाको तापक्रम नियन्त्रण प्रणाली, ब्लुटुथबाट सञ्चालन हुने बत्ती, पानीको सतह पहिचान गर्ने सेन्सर, स्वचालित नाइट लाइट, स्मार्ट उपकरण प्रणाली, स्वचालित वर्षा कभर तथा ब्लुटुथबाट सञ्चालन हुने कारजस्ता परियोजना मुख्य आकर्षण रहनेछन्। विद्यालयका अनुसार यस प्रकारका कार्यक्रमले विद्यार्थीमा निहित प्रतिभा उजागर गर्न, व्यवहारिक ज्ञान विकास गर्न तथा भविष्यमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ ८, बिहीबार १५:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ ८, बिहीबार १५:५४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ ८, बिहीबार १५:५४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ ८, बिहीबार १५:५४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ ८, बिहीबार १५:५४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ ८, बिहीबार १५:५४
Next Post
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ माघ ८, बिहीबार १५:५४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ माघ ८, बिहीबार १५:५४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ माघ ८, बिहीबार १५:५४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ माघ ८, बिहीबार १५:५४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ माघ ८, बिहीबार १५:५४
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ माघ ८, बिहीबार १५:५४
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ माघ ८, बिहीबार १५:५४
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ माघ ८, बिहीबार १५:५४
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ माघ ८, बिहीबार १५:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.