Nepal BBC
Wednesday, September 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

महेश सिंह by महेश सिंह
२०८२ माघ ११, आईतवार १५:२८
राजविराज–९ मा न्यू होराइजन ईङ्गलिश एकेडेमीले निःशुल्क शिक्षाको नयाँ पहल

Loading

महेश सिंह लहान – राजविराज नगरपालिका वडा नम्बर ९, नहर चौकमा अवस्थित न्यू होराइजन ईङ्गलिश एकेडेमीले नर्सरीदेखि कक्षा ८ सम्म निःशुल्क भर्ना अभियान सञ्चालन गर्दै शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
अत्याधुनिक प्रयोगशाला सुविधा, व्यवहारिक सिकाइ र बालमैत्री वातावरणसहित सञ्चालनमा आएको यस विद्यालयले छोटो समयमै अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ। नयाँ शैक्षिक भिजनका साथ स्थापना गरिएको विद्यालयले राजविराजको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
विद्यालयका संस्थापक सेयर सदस्य तथा प्रिन्सिपल देव कुमार पण्डितका अनुसार यहाँ गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण विधि, प्रयोगात्मक अभ्यासका लागि सुविधा सम्पन्न ल्याब, दक्ष शिक्षक टोली, अनुशासित वातावरण तथा विद्यालय बसको सुविधा उपलब्ध रहेको छ।
बार्षिक उत्सव तथा सरस्वती पूजा कार्यक्रमको अवसरमा आयोजित भर्ना कार्यक्रममा अभिभावकको उल्लेख्य सहभागिता देखिएको थियो। सुविधा सम्पन्न मन्टेश्वरी कक्षा, शान्त वातावरण र आधुनिक शैक्षिक संरचनाले अभिभावक तथा विद्यार्थीलाई आकर्षित गरेको स्थानीयवासी बताउँछन्।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले विभिन्न सिर्जनात्मक प्रस्तुति दिएका थिए भने तेस्रो त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो, जसले विद्यार्थीहरूमा थप उत्साह र आत्मविश्वास बढाएको देखिन्थ्यो।
कार्यक्रमका प्रमुख अतिथि तथा राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवले निःशुल्क र गुणस्तरीय शिक्षाको अभियानलाई सराहना गर्दै यसले स्थानीय शिक्षा क्षेत्रमा नयाँ सम्भावना खोल्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले विद्यालय परिवारलाई निरन्तर गुणस्तरमा ध्यान दिन शुभकामना पनि दिनुभयो।
कार्यक्रमको उदघोषण विभा कुमारी यादवले गर्नुभएको थियो। कार्यक्रममा राजविराज–९ का निवर्तमान वडा अध्यक्ष चन्दर यादव, विद्यालयका सेयर सदस्यहरू अजय कुमार पण्डित, भुपेन्द्र प्रसाद यादव, देव नारायण साह तथा मो. सहकद मियाँ लगायतको उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ ११, आईतवार १५:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ ११, आईतवार १५:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ ११, आईतवार १५:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ ११, आईतवार १५:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ ११, आईतवार १५:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ ११, आईतवार १५:२८
Next Post
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

Discussion about this post

ताजा समाचार

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ माघ ११, आईतवार १५:२८
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ माघ ११, आईतवार १५:२८
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ माघ ११, आईतवार १५:२८
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ माघ ११, आईतवार १५:२८
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०८२ माघ ११, आईतवार १५:२८
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०८२ माघ ११, आईतवार १५:२८
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०८२ माघ ११, आईतवार १५:२८
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०८२ माघ ११, आईतवार १५:२८
विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

विद्यार्थीको शैक्षिक उपलब्धिप्रति अभिभावक उत्साहित

२०८२ माघ ११, आईतवार १५:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.