Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

महेश सिंह by महेश सिंह
२०८२ माघ १२, सोमबार २२:३६
शव हराएको घटनाको सत्य सार्वजनिक गर्न माग गर्दै गोलबजारमा पीडित परिवारको सडक अवरोध

Loading

महेश सिंह लहान सिरहा – गोलबजार नगरपालिका–३, जमदहकी निशा बानियाँको रहस्यमय घटनापछि शव नै हराएको विषयलाई लिएर पीडित परिवारले कडा आन्दोलन सुरु गरेका छन्। घटनाको सत्य तत्काल सार्वजनिक गर्न, शव अविलम्ब खोजी गर्न तथा दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दै पीडित परिवार तथा स्थानीयवासीले गोलबजारको लोकमार्ग अवरोध गर्दै प्रदर्शन गरेका हुन्।
निशा बानियाँको शव पोस्टमार्टमका लागि लहानस्थित अस्पताल लगिएको भए पनि अस्पताल परिसरबाटै शव हराएपछि घटना झनै गम्भीर र शंकास्पद बनेको छ। लामो समयदेखि बाल क्लबदेखि सामाजिक कुसंस्कारविरुद्ध सक्रिय रूपमा अभियान चलाउँदै आएकी निशा आफैँ यसरी पीडित बन्नुपर्छ भन्ने कल्पनासमेत नगरिएको भन्दै परिवारजन भावुक बनेका छन्।
पीडित परिवारले यो घटना सामान्य नभई सुनियोजित र गहिरो षड्यन्त्र भएको आशंका गरेका छन्। उनीहरूले घटनाको सूक्ष्म, निष्पक्ष र पारदर्शी छानबिन गरी दोषी पहिचान गरेर कडा कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
सडक अवरोधका कारण केही समय लोकमार्गमा यातायात अवरुद्ध भएको थियो भने घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। पीडित परिवारले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
घटनाले समग्र क्षेत्रमा शोक, आक्रोश र भयको वातावरण सिर्जना गरेको छ। स्थानीयवासी तथा मानवअधिकारकर्मीहरूले पनि निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न सम्बन्धित निकायलाई दबाब दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ १२, सोमबार २२:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ १२, सोमबार २२:३६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ १२, सोमबार २२:३६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ १२, सोमबार २२:३६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ १२, सोमबार २२:३६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ १२, सोमबार २२:३६
Next Post
पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

पार्टी कार्यालय उद्घाटनसँगै राजनीतिक गतिविधि तीव्र हुने अपेक्षा

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

सिरहा क्षेत्र नं. १ मा ज.स.पाका सत्यनारायण यादव बलियो उम्मेदवारका रूपमा उदाउँदै

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

जीवन बीमा आर्थिक सुरक्षा र स्थायित्वको भरपर्दो आधार :सम्मान तथा रणनीतिक छलफल

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ माघ १२, सोमबार २२:३६
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ माघ १२, सोमबार २२:३६
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ माघ १२, सोमबार २२:३६
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ माघ १२, सोमबार २२:३६
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ माघ १२, सोमबार २२:३६
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ माघ १२, सोमबार २२:३६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ माघ १२, सोमबार २२:३६
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ माघ १२, सोमबार २२:३६
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ माघ १२, सोमबार २२:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.