Nepal BBC
Wednesday, January 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

महेश सिंह by महेश सिंह
२०८२ माघ ७, बुधबार १२:४८
लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

Loading

महेश सिंह लहान सिरहा –  लहान ३ मा अत्याधुनिक ल्याब सुविधा सहितको मनटेश्वरी विद्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ शैक्षिक भिजनका साथ प्ले ग्रुपदेखि कक्षा ८ सम्म अध्ययन–अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको यस विद्यालयले लहानको शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको छ।

सञ्चालन समितिका अध्यक्ष महेश चौधरीले विद्यालय सञ्चालनमा आएसँगै गुणस्तरीय, व्यवहारिक र बालमैत्री शिक्षामा जोड दिइने जानकारी दिनुभयो। उहाँका अनुसार आधुनिक शिक्षण पद्धति, प्रयोगात्मक सिकाइका लागि ल्याब सुविधा, अनुशासित शैक्षिक वातावरण तथा दक्ष शिक्षक टोली विद्यालयका मुख्य विशेषता हुन्।
विद्यालयका डाइरेक्टर अमन यादवले प्रारम्भिक चरणमा भर्ना शुल्क पूर्ण रूपमा निःशुल्क रहने बताउनुभयो। साथै, टाढाबाट आउने विद्यार्थीका लागि होस्टेल सुविधाको समेत व्यवस्था गरिएको जानकारी दिनुभयो।

विद्यालय सञ्चालनमा आएको सुरुकै दिनदेखि विद्यार्थी भर्नाका लागि अभिभावकको उल्लेख्य भिड देखिएको छ। सुविधा सम्पन्न मनटेश्वरी कक्षा, शान्त र मनोरम वातावरण तथा आधुनिक शैक्षिक संरचनाले अभिभावक र विद्यार्थीलाई आकर्षित गरेको स्थानीयको भनाइ छ।

लहानमा शिक्षा क्षेत्रमा नयाँ शैक्षिक आयाम थपिँदा स्थानीय अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमीहरूमा खुशी छाएको छ। गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकका लागि मनटेश्वरी विद्यालय एक भरोसायोग्य गन्तव्यका रूपमा उदाउँदै गएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

२०८२ माघ ७, बुधबार १२:४८
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

Discussion about this post

ताजा समाचार

लहानमा साना किसान कृषि सहकारीको २१औँ वार्षिक साधारणसभा सम्पन्न

बसवलपुरमा १४ औँ माघी महोत्सव भव्य रूपमा सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.