Nepal BBC
Friday, September 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

महेश सिंह by महेश सिंह
२०८२ माघ ५, सोमबार ०९:३६
मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

Loading

महेश सिंह लहान सिरहा – मधेस जनविद्रोहमा सहिद भएका वीर सहिदहरूको स्मृतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सिरहाको लहानमा रहेको सहिद सालिकामा श्रद्धाञ्जली अर्पण गरेका छन्। माघ ५ गते मधेस बलिदान दिवसको अवसरमा लहान–१ स्थित मुख्य चौकमा रहेको सहिद सालिकामा उनले फूलमाला अर्पण गर्दै सहिदप्रति सम्मान प्रकट गरेका हुन्।
श्रद्धाञ्जली कार्यक्रममा रास्वपाका नेताहरू अमरेश सिंह, शिव यादव, पुरुषोत्तम यादव, अर्बिन्द मेहरा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो। सहिदप्रति श्रद्धाञ्जली अर्पण पश्चात नेता साह मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजना हुन लागेको आमसभालाई सम्बोधन गर्न प्रस्थान गरेका थिए।
कार्यक्रमका क्रममा लहानमा बालेन्द्र साहका समर्थकहरूको ठूलो भीड उत्रिएको थियो। समर्थकहरूको उल्लेखनीय उपस्थितिका कारण केही समय लहान क्षेत्रको सुरक्षा व्यवस्थापनमा चुनौती उत्पन्न भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उत्साहित समर्थकहरूको भीडलाई नियन्त्रण गर्न प्रहरी प्रशासनलाई कठिनाइ परेको बताइएको छ।
बलिदान दिवसको दिन मधेसी सहिदको धरोहर दाबी गर्ने विभिन्न मधेसी राजनीतिक दलका नेताहरू भने सहिद सालिकामा माला अर्पण गर्न पछाडि परेको स्थानीयको टिप्पणी छ। सोही कारण जनस्तरमा प्रश्नसमेत उठ्न थालेको देखिएको छ।
लहान मात्र नभई देशभर नै बालेन्द्र साहप्रति व्यापक जनसमर्थन देखिएको छ। सामाजिक सञ्जालदेखि सडकसम्म उनको लोकप्रियता र ‘क्रेज’ बढ्दो क्रममा रहेको विश्लेषकहरू बताउँछन्। लहानमा देखिएको जनउपस्थिति यसैको स्पष्ट उदाहरण भएको स्थानीयहरूको भनाइ छ।
मधेस बलिदान दिवसको अवसरमा आयोजित यस कार्यक्रमले मधेस आन्दोलनका सहिदहरूको योगदानलाई पुनः स्मरण गराउँदै राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ ५, सोमबार ०९:३६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ ५, सोमबार ०९:३६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ ५, सोमबार ०९:३६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ ५, सोमबार ०९:३६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ ५, सोमबार ०९:३६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ ५, सोमबार ०९:३६
Next Post
जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

जसपा नेपाल नेतृत्वद्वारा लहानमा मधेस बलिदानी दिवस मनाइयो

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा सहिद मेला जसपा,जनमत,रास्वपा राजनीति दल सहभागी

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

लहानमा अत्याधुनिक ल्याबसहित मनटेश्वरी विद्यालय सञ्चालनमा, भर्ना गर्न अभिभावकको घुइँचो

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ माघ ५, सोमबार ०९:३६
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ माघ ५, सोमबार ०९:३६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ माघ ५, सोमबार ०९:३६
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ माघ ५, सोमबार ०९:३६
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ माघ ५, सोमबार ०९:३६
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ माघ ५, सोमबार ०९:३६
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ माघ ५, सोमबार ०९:३६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.