Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ माघ ४, आईतवार ०९:३०
बर्छवामा छैठौँ थारु माघी महोत्सव भव्य रूपमा सम्पन्न

Loading

महेश सिंह लहान-“आफ्नो संस्कृति, आफ्नै पहिचान—सबै मिलेर गरौँ उत्थान” भन्ने मूल नाराका साथ थारु समुदायका युवावर्ष थारु संवत् २६४९ को अवसरमा आयोजित छैठौँ थारु माघी महोत्सव २०८२ लहान नगरपालिका–२२ स्थित धाती खेलकुद मैदान, बर्छवा मा भव्य रूपमा सम्पन्न भएको छ।
दर्शक–श्रोता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न महोत्सवले थारु समुदायको भाषा, संस्कृति, पहिचान तथा मौलिक परम्पराको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको भनाइ छ।
बर्छवा सामुदायिक युवा मञ्चद्वारा बृहत् रूपमा आयोजना गरिएको उक्त महोत्सवबारे माघी महोत्सव समिति तथा श्री बर्छवा सामुदायिक युवा मञ्चका अध्यक्ष दिलीप चौधरी ले जानकारी दिनु भयो। उहाँका अनुसार, माघी महोत्सवले समुदायबीच आपसी एकता, सहकार्य र सांस्कृतिक चेतनालाई थप सुदृढ बनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता ले सबै जातजातिले आफ्नो मौलिक संस्कृति र पहिचान जोगाएर राख्नुपर्नेमा जोड दिनु भयो। मन्त्री गुप्ताले हरेक समुदायलाई जोडेर आयोजना गरिएको माघी महोत्सव प्रशंसनीय रहेको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरूले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनु भयो।
महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी, मौलिक नृत्य, गीत–संगीत तथा परम्परागत कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा उल्लेखनीय सहभागिता र सफल आयोजनाका लागि मन्त्री गुप्ताले बर्छवा सामुदायिक युवा मञ्च, अध्यक्ष दिलीप चौधरी लगायत सम्पूर्ण आयोजक टिमलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ माघ ४, आईतवार ०९:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ माघ ४, आईतवार ०९:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ माघ ४, आईतवार ०९:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ माघ ४, आईतवार ०९:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ माघ ४, आईतवार ०९:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ माघ ४, आईतवार ०९:३०
Next Post
सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

सिरहाको धनगढीमा अपाङ्ग एकल महिला फुलकुमारी सदाको घर निर्माण औपचारिक हस्तान्तरण

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

लहान–१८ को अवैध क्रसरबारे संयुक्त दलित संघर्ष समितिको ध्यानाकर्षण, सीडीओद्वारा बन्दन गर्न निर्देशन

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

मधेस जनविद्रोहका सहिदप्रति बालेन्द्र साहद्वारा श्रद्धाञ्जली, लहानमा ऐतिहासिक भीड

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ माघ ४, आईतवार ०९:३०
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ माघ ४, आईतवार ०९:३०
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ माघ ४, आईतवार ०९:३०
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ माघ ४, आईतवार ०९:३०
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ माघ ४, आईतवार ०९:३०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ माघ ४, आईतवार ०९:३०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ माघ ४, आईतवार ०९:३०
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ माघ ४, आईतवार ०९:३०
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ माघ ४, आईतवार ०९:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.