Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

महेश सिंह by महेश सिंह
२०८२ पुष २५, शुक्रबार ०२:५९
एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

Loading

महेश सिंह लहान सिरहा-निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन प्याब्सनले आयोजना गरेको दोस्रो जिल्ला परिषद–२०८२ सिरहामा भव्य रूपमा सम्पन्न भएको छ। परिषदमा जिल्लाको शैक्षिक अवस्था, एस.ई.ई. परीक्षाको नतिजा, साक्षरता अवस्था र शिक्षा सुधारका चुनौतीमाथि गम्भीर छलफल गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला शिक्षा अधिकारी दिपक राज कोलोनीले वर्तमान शिक्षा प्रणाली केवल पाठ्यक्रममा सीमित रहँदा विद्यार्थी व्यवहारिक रूपमा सक्षम हुन नसकेको बताए। उनले शिक्षालाई लाइफ स्किलमा आधारित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै साक्षर जिल्ला घोषणा गर्न स्थानीय तह सबल र सक्षम हुनुपर्नेमा जोड दिए। पहिलाको शिक्षा र अहिलेको शिक्षाबीच ठूलो गुणात्मक अन्तर आएको भन्दै उनले विद्यालय अनुगमनको वातावरण कमजोर हुनु र स्थानीय तहमा शिक्षा अधिकृतको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गरे।

प्याब्सनका केन्द्रीय सचिव विष्णु न्यौपानेले एस.ई.ई. परीक्षामा करिब ३५ प्रतिशत विद्यार्थीहरू पाखा लाग्ने अवस्थाले शिक्षा प्रणालीमै गम्भीर प्रश्न खडा गरेको बताए। काखा–पाखा नगरी सबै विद्यार्थीलाई समान अवसर दिनुपर्नेमा जोड दिँदै उनले भने, “हामी अन्यायमा भाग खोजेको होइन, यही जिल्ला र यही समाजको भविष्य सुरक्षित गर्न खोजिरहेका हौं।”

उनले परीक्षाको नाममा विद्यार्थीलाई मानसिक रूपमा त्रसित बनाउने प्रवृत्तिको आलोचना गर्दै साक्षरताको हिसाबले सिरहा अझै पछाडि रहेको उल्लेख गरे। “परीक्षा घाँटी निमोठ्ने माध्यम बन्नु हुँदैन,” भन्दै उनले सामाजिक उत्तरदायित्वसहित शिक्षा सुधारमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखे।

प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरीको अध्यक्षतामा सम्पन्न परिषदमा मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष मुरारी प्रसाद साह, सिरहा वरिष्ठ उपाध्यक्ष उमेश कुमार यादव, सल्लाहकार राकेश झा, शंकरप्रसाद गुप्ता लगायत प्याब्सन आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यसैगरी आमन्त्रित अतिथि लक्ष्मण चौधरी, जिल्ला उद्योग वाणिज्य संघ सिरहा–लहानका सल्लाहकार रविन्द्र श्रेष्ठ सहित सयौं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहेको परिषदले सिरहाको शिक्षा सुधारका लागि ठोस, दीर्घकालीन र समन्वित पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २५, शुक्रबार ०२:५९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २५, शुक्रबार ०२:५९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २५, शुक्रबार ०२:५९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २५, शुक्रबार ०२:५९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २५, शुक्रबार ०२:५९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २५, शुक्रबार ०२:५९
Next Post
समृद्धि फाइनान्स कसहा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाको स्वेच्छिक सहभागिता

समृद्धि फाइनान्स कसहा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाको स्वेच्छिक सहभागिता

सहिदको स्मरणबाट विकास प्रतिबद्धतासम्म: मन्त्री गुप्ताको लहान सन्देश

सहिदको स्मरणबाट विकास प्रतिबद्धतासम्म: मन्त्री गुप्ताको लहान सन्देश

सुरुङ्गामा ‘महालक्ष्मी कपडा बैंक’को सामुद्घाटन, नगर प्रमुख चौधरीद्वारा प्रशंसा

सुरुङ्गामा ‘महालक्ष्मी कपडा बैंक’को सामुद्घाटन, नगर प्रमुख चौधरीद्वारा प्रशंसा

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८२ पुष २५, शुक्रबार ०२:५९
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८२ पुष २५, शुक्रबार ०२:५९
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ पुष २५, शुक्रबार ०२:५९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ पुष २५, शुक्रबार ०२:५९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ पुष २५, शुक्रबार ०२:५९
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ पुष २५, शुक्रबार ०२:५९
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ पुष २५, शुक्रबार ०२:५९
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ पुष २५, शुक्रबार ०२:५९
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ पुष २५, शुक्रबार ०२:५९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.