Nepal BBC
Saturday, September 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

महेश सिंह by महेश सिंह
२०८२ पुष २३, बुधबार १६:५०
आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

Loading

महेश सिंह लहान सिरहा –लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. २, पोखरभिन्ड्डामा केही दिनअघि भएको आगलागीबाट प्रवीण कामैत र नविन कामैतको घर पूर्ण रूपमा जलेर नष्ट भएपछि पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ।
लायन्स क्लब अफ फूलबारीको पहल तथा स्थानीय सहयोगमा आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउने उद्देश्यले ब्ल्यांकेट, त्रिपाल र बालबालिकाका लागि स्विटर वितरण गरिएको हो। आगलागीपछि खुला आकाशमुनि बस्न बाध्य परिवारलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताइएको छ।

राहत वितरण कार्यक्रममा सहभागीहरूले विपद्को घडीमा मानवीय सहयोग सबैको साझा दायित्व भएको बताएका छन्। उनीहरूका अनुसार पीडित परिवारलाई अस्थायी आवास र दैनिक जीवनमा सहजता ल्याउने खालका सामग्री उपलब्ध गराइएको हो।

स्थानीयवासीहरूले लायन्स क्लब अफ फूलबारी र सहयोगी पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पुनःस्थापना र दीर्घकालीन सहयोग आवश्यक रहेको बताएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २३, बुधबार १६:५०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २३, बुधबार १६:५०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २३, बुधबार १६:५०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २३, बुधबार १६:५०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २३, बुधबार १६:५०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २३, बुधबार १६:५०
Next Post
राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

समृद्धि फाइनान्स कसहा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाको स्वेच्छिक सहभागिता

समृद्धि फाइनान्स कसहा शाखाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २३ जनाको स्वेच्छिक सहभागिता

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष २३, बुधबार १६:५०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष २३, बुधबार १६:५०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष २३, बुधबार १६:५०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष २३, बुधबार १६:५०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष २३, बुधबार १६:५०
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष २३, बुधबार १६:५०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष २३, बुधबार १६:५०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष २३, बुधबार १६:५०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष २३, बुधबार १६:५०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.