Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

महेश सिंह by महेश सिंह
२०८२ पुष २३, बुधबार १२:५६
नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

Loading

महेश सिंह लहान सिरहा- नवराजपुर गाउँपालिकामा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना (Integrated Livelihood and Agriculture – ILAP) को शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम २०८२ पौष २३ गते नवराजपुर गाउँपालिकाको आयोजनामा सम्पन्न भएको हो।
नवराजपुर गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, मधेस प्रदेशद्वारा आयोजित कार्यक्रममा कृषकको आयआर्जन वृद्धि, खाद्य सुरक्षामा सुधार तथा दिगो कृषि प्रणाली विकास परियोजनाको मुख्य उद्देश्य रहेको जनाइएको छ। परियोजनाले कृषिमा आधारित जीविकोपार्जनलाई प्रवर्द्धन गर्दै स्थानीय किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूलाई परियोजनाका गतिविधि, कार्यान्वयन प्रक्रिया र अपेक्षित उपलब्धिबारे अभिमुखीकरण गरिएको थियो। यसअन्तर्गत आधुनिक कृषि प्रविधि, जलवायु अनुकूल खेती प्रणाली, बजार पहुँच र कृषक समूह सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिने जानकारी दिइयो।
परियोजना सञ्चालनमा MCC साझेदार संस्थाका रूपमा आबद्ध रहेको छ। साझेदारीमार्फत प्राविधिक सहयोग, क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापनमा सहकार्य गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा गाउँपालिका पदाधिकारी, जनप्रतिनिधि, कृषि प्राविधिक, कृषक समूह, महिला तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय तह र साझेदार संस्थाबीचको सहकार्यले ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २३, बुधबार १२:५६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २३, बुधबार १२:५६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २३, बुधबार १२:५६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २३, बुधबार १२:५६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २३, बुधबार १२:५६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २३, बुधबार १२:५६
Next Post
आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

राष्ट्रिय सभा निर्वाचन: जसपाबाट मधेश प्रदेशका लागि तीन उम्मेदवार तय

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

एस.ई.ई. नतिजाले उठायो प्रश्न,लाइफ स्किलमा आधारित शिक्षा आवश्यक :प्याब्सन सिरहा

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष २३, बुधबार १२:५६
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष २३, बुधबार १२:५६
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष २३, बुधबार १२:५६
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष २३, बुधबार १२:५६
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष २३, बुधबार १२:५६
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष २३, बुधबार १२:५६
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष २३, बुधबार १२:५६
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष २३, बुधबार १२:५६
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष २३, बुधबार १२:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.