Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

महेश सिंह by महेश सिंह
२०८२ पुष २३, बुधबार ०६:०९
बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

Loading

महेश सिंह सिरहा लहान-आठ वर्षअघि क्यान्सरका कारण बुवा गुमाउँदा मिर्चैयाका राजनारायण महतोको परिवारका लागि जीवन झन् कठिन बनेको थियो। गाउँमै सानो किराना पसल चलाउँदै आमा रेखा पंजियारले आँसु लुकाएर छोराहरूको सपना जोगाइन्। आज त्यही संघर्षको प्रतिफलस्वरूप राजनारायण एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्।

आर्थिक अभाव हुँदाहुँदै पनि पढाइ नछोडेका राजनारायणलाई सुडी समाज, मिर्चैयाले मंगलबार ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्दै सम्मान गरेको छ। मिर्चैया नगरपालिका–६ मटियर्वास्थित सुडी समाज धर्मशालामा आयोजित कार्यक्रममा उनको संघर्ष र सफलतालाई समुदायले खुलेर सम्मान गरेको हो।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका राजनारायण पहिलो प्रयासमै एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा छनोट भएका हुन्। उनले २०७९ सालमा एसईई र २०८२ मा कक्षा १२ उत्तीर्ण गरेका थिए।
परिवारको पीडामा पनि आशाको अर्को कथा जोडिएको छ। राजनारायणका जेठा दाजु राजु महतो पनि पूर्ण छात्रवृत्तिमै एमबीबीएस अध्ययनरत छन्।

आमाको अथक परिश्रम र अनुशासनले दुवै छोरालाई सेतो कोटको सपना देख्न सक्ने बनाएको हो।कार्यक्रममा सहभागीहरूले “गरिबीले सपना मार्दैन, अवसर र साथ मिले त्यसले उड्न सिकाउँछ” भन्दै राजनारायणको यात्रालाई समाजका युवाका लागि प्रेरणाको स्रोत भनेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २३, बुधबार ०६:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २३, बुधबार ०६:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २३, बुधबार ०६:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २३, बुधबार ०६:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २३, बुधबार ०६:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २३, बुधबार ०६:०९
Next Post
लहान–३ को एडभान्स अस्पतालमा सस्तो, प्रभावकारी र चौबीसै घन्टा विशेषज्ञ सेवा

लहान–३ को एडभान्स अस्पतालमा सस्तो, प्रभावकारी र चौबीसै घन्टा विशेषज्ञ सेवा

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

आगलागीपीडित परिवारलाई जाडोबाट जोगाउन राहत वितरण

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष २३, बुधबार ०६:०९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ पुष २३, बुधबार ०६:०९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ पुष २३, बुधबार ०६:०९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ पुष २३, बुधबार ०६:०९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ पुष २३, बुधबार ०६:०९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ पुष २३, बुधबार ०६:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.