Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ’- किशोरीको सशक्त आवाज

महेश सिंह by महेश सिंह
२०८२ पुष २३, बुधबार ०३:३०
मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ’- किशोरीको सशक्त आवाज

Loading

महेश सिंह लहान सिरहा – गोलबजारकी कक्षा ९ मा अध्ययनरत किशोरी अनिसा कुमारी मलिक भन्छिन्, “मुक्ति नेपाल छ, त्यसैले हामी बाँचेका छौँ।” उनका अनुसार समाजका हजारौँ किशोर–किशोरीका लागि मुक्ति नेपाल आशाको सहारा बनेको छ। विद्यालय जीवनमै विभिन्न सामाजिक चुनौती सामना गरेका किशोरीहरूका लागि संस्थाले संरक्षण, परामर्श र आत्मबल दिएको उनी बताउँछिन्।

गोलबजार नगरपालिका–८ डन्डाकी नन्दिनी कुमारी यादवले समाजमा घट्ने धेरै घटनाहरू अझै दबिएर बसेको बताइन्। “त्यस्ता घटनामा पीडितले बोल्न सक्दैनन्, त्यही ठाउँमा मुक्ति नेपालले असहायको सहारा बनेको छ,” उनले भनिन्। सहभागीहरूले स्थानीय तहले पूरा गर्नुपर्ने कतिपय सामाजिक जिम्मेवारीमा कमजोरी देखिएकोसमेत औँल्याए।

कार्यक्रममा सहभागीहरूले महिलाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमहरू अझै प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गुनासो गरे। नगरपालिकाले रोजगारी, सीपमूलक तालिम र जीविकोपार्जनका कार्यक्रमलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो। सहभागीहरूका अनुसार दीर्घकालीन समाधानका लागि संस्थागत सहकार्य आवश्यक छ।
मुक्ति नेपालले महिलाहरूलाई सशक्त बनाउँदै आत्मनिर्भर बनाउने दिशामा काम गरिरहेको आयोजकले जनाएको छ। संस्थाले पछिल्लो एक वर्षमा करिब २ करोड रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गरेको विवरण सार्वजनिक गरियो। यसले शिक्षा, महिला अधिकार, किशोरी संरक्षण र जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय प्रभाव पारेको बताइएको छ।

मुक्ति नेपालले आफ्नो १५औँ वार्षिकोत्सव तथा सामाजिक लेखाजोखा कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा मधेस प्रदेश सभा सदस्य माननीय जीवछी यादव प्रमुख अतिथिका रूपमा सहभागी थिए भने गोलबजार नगरपालिकाका प्रमुख श्यामकुमार श्रेष्ठ, नरहा गाउँपालिकाका उपप्रमुख, वडा अध्यक्षहरू, सरोकारवाला निकाय, महिला, युवा, किशोरी समूह, बाल क्लब सदस्य तथा सञ्चारकर्मी गरी करिब १५० जनाको सक्रिय सहभागिता रहेको आयोजकले जानकारी दिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष २३, बुधबार ०३:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष २३, बुधबार ०३:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष २३, बुधबार ०३:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष २३, बुधबार ०३:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष २३, बुधबार ०३:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष २३, बुधबार ०३:३०
Next Post
बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

बुवाको अभाव,आमाको आँसु र छोराको सपना: मेडिकल कलेजसम्मको यात्रा

लहान–३ को एडभान्स अस्पतालमा सस्तो, प्रभावकारी र चौबीसै घन्टा विशेषज्ञ सेवा

लहान–३ को एडभान्स अस्पतालमा सस्तो, प्रभावकारी र चौबीसै घन्टा विशेषज्ञ सेवा

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

नवराजपुरमा एकीकृत जीविकोपार्जन तथा कृषि सुधार परियोजना शुभारम्भ

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष २३, बुधबार ०३:३०
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष २३, बुधबार ०३:३०
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष २३, बुधबार ०३:३०
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष २३, बुधबार ०३:३०
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष २३, बुधबार ०३:३०
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष २३, बुधबार ०३:३०
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष २३, बुधबार ०३:३०
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष २३, बुधबार ०३:३०
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष २३, बुधबार ०३:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.