Nepal BBC
Sunday, September 13, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

हिसानको इतिहासमै पहिलो निर्वाचन, नयाँ नेतृत्वलाई व्यापक समर्थन

महेश सिंह by महेश सिंह
२०८२ पुष १४, सोमबार ०८:४४
हिसानको इतिहासमै पहिलो निर्वाचन, नयाँ नेतृत्वलाई व्यापक समर्थन

Loading

महेश सिंह लहान – उच्च शिक्षालय तथा उच्च माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) को नवौँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। काठमाडौँको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मिति २०८२ साल पौष ११ र १२ गते सम्पन्न महाधिवेशनको निर्वाचनमार्फत काठमाडौँस्थित ह्वाइट हाउस कलेजका संस्थापक प्रिन्सिपल तथा शिक्षाविद् युवराज शर्माको अध्यक्षतामा राष्ट्रिय कार्य समिति अत्यधिक बहुमतसहित चयन भएको हो।

निर्वाचनबाट स्वागत श्रेष्ठ र टंकराज आचार्य वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् भने लहानस्थित लहान एभरेष्ट कलेजका संस्थापक तथा कलेज प्रमुख धरणीधर अधिकारीसहित ११ जना उपाध्यक्ष चयन भएका छन्। यससँगै ६३ सदस्यीय राष्ट्रिय कार्य समिति गठन भएको छ।
हिसानको इतिहासमा पहिलो पटक निर्वाचन प्रक्रियामार्फत कार्य समिति चयन हुनु विशेष उपलब्धि मानिएको छ। यसले संस्थाभित्र लोकतान्त्रिक अभ्यासलाई संस्थागत गरेको सरोकारवालाहरूको भनाइ छ।

मधेस प्रदेशको प्रतिनिधित्व गर्दै जनकपुरबाट बाबुसाहेब यादव र सञ्जिवकुमार ठाकुर तथा वीरगञ्जबाट मुकेशकुमार गुप्ता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। त्यस्तै, धरणीधर अधिकारी मधेस प्रदेशबाट एक मात्र सर्वसम्मत उम्मेदवारका रूपमा राष्ट्रिय उपाध्यक्ष पदमा अत्यधिक मतसहित निर्वाचित भएका छन्।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी कार्यकाल सफल र उपलब्धिमूलक रहने अपेक्षा व्यक्त गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १४, सोमबार ०८:४४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ पुष १४, सोमबार ०८:४४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ पुष १४, सोमबार ०८:४४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ पुष १४, सोमबार ०८:४४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ पुष १४, सोमबार ०८:४४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ पुष १४, सोमबार ०८:४४
Next Post
विद्यार्थीको सुरक्षामाथि प्रश्न,परागन स्कुल बस तोडफोड ब्यक्तीलाई कार्वाहीको माग

विद्यार्थीको सुरक्षामाथि प्रश्न,परागन स्कुल बस तोडफोड ब्यक्तीलाई कार्वाहीको माग

दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

सुरुङ्गा नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डमा चहका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

सुरुङ्गा नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डमा चहका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

Discussion about this post

ताजा समाचार

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ पुष १४, सोमबार ०८:४४
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ पुष १४, सोमबार ०८:४४
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ पुष १४, सोमबार ०८:४४
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ पुष १४, सोमबार ०८:४४
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ पुष १४, सोमबार ०८:४४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०८२ पुष १४, सोमबार ०८:४४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०८२ पुष १४, सोमबार ०८:४४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०८२ पुष १४, सोमबार ०८:४४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०८२ पुष १४, सोमबार ०८:४४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.