Nepal BBC
Tuesday, May 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

च्याउ उत्पादन तथा बजारीकरण प्रशिक्षक तालिम 

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार ०७:४३
च्याउ उत्पादन तथा बजारीकरण प्रशिक्षक तालिम 

Loading

महेश सिंह लहान सिरहा – कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत व्यावसायिक किट विकास केन्द्र, हरिहरभवन, ललितपुरद्वारा सञ्चालित १५ दिने ‘च्याउ उत्पादन, प्रशोधन तथा बजारीकरणसम्बन्धी प्रशिक्षक प्रशिक्षण (TOT)’ तालिम सोमबार रेशम विकास केन्द्र, खोपासीमा सम्पन्न भएको छ।

मिति २०८२ असोज २८ देखि मंसिर १२ गतेसम्म चलेको यस तालिममा देशभरका विभिन्न जिल्लाबाट आएका अधिकृतस्तरका कर्मचारीले सहभागिता जनाएका थिए। प्रशिक्षणमा च्याउ उत्पादनका प्रविधि, रोग व्यवस्थापन, प्रशोधन सीप, बजार पहुँच, मूल्य श्रृंखला विकास तथा उद्यमशीलता कौशलजस्ता विषयमा विस्तृत अध्ययन–अभ्यास गराइएको थियो।

समापन सत्रमा सहभागीहरूले कृषि क्षेत्रमा च्याउ आधारित उद्यम विकास, प्रशिक्षक स्तरका जनशक्ति उत्पादन, र स्थानीय तहमा सीप हस्तान्तरणको प्रभावकारी रणनीतिबारे अनुभव आदान–प्रदान गरे। सहभागी लेखनाथ सिंहका अनुसार तालिमलाई सफल बनाउन सहकार्य गर्ने सम्पूर्ण कर्मचारी, सर–म्याडम र सहभागीहरू प्रति विशेष धन्यवाद व्यक्त गरिएको छ।

आयोजक संस्थाले आगामी दिनमा व्यावसायिक च्याउ उत्पादनलाई आधुनिक प्रविधिसहित विस्तार गर्दै स्थानीयस्तरमा रोजगारी र आम्दानी वृद्धि गर्ने लक्ष्य पनि व्यक्त गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर १३, शनिबार ०७:४३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

Next Post

सिरहामा महिला मानवअधिकार रक्षकहरू १६ दिने अभियानअन्तर्गत वार्षिक सभा र अधिवेशन तयारीमा

मिर्चैयामा न्यू शिव शक्ति फार्मेसीद्वारा बृहत रक्तदान कार्यक्रम

Discussion about this post

ताजा समाचार

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ मंसिर १३, शनिबार ०७:४३
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ मंसिर १३, शनिबार ०७:४३
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ मंसिर १३, शनिबार ०७:४३
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ मंसिर १३, शनिबार ०७:४३
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ मंसिर १३, शनिबार ०७:४३
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ मंसिर १३, शनिबार ०७:४३
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ मंसिर १३, शनिबार ०७:४३
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.