Nepal BBC
Friday, October 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मिर्चैयामा न्यू शिव शक्ति फार्मेसीद्वारा बृहत रक्तदान कार्यक्रम

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार २१:४६
मिर्चैयामा न्यू शिव शक्ति फार्मेसीद्वारा बृहत रक्तदान कार्यक्रम

Loading

महेश सिंह लहान सिरहा- “रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै न्यू शिव शक्ति फार्मेसी प्रा.लि., मिर्चैयाद्वारा आयोजित बृहत रक्तदान कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

समुदायमा सहज, समयमै र सुरक्षित रक्त उपलब्ध गराउने दीर्घकालीन उद्देश्यसहित गरिएको उक्त रक्तदान कार्यक्रममा स्थानीय युवादेखि समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै लहान शाखाका प्रबन्धक इन्चार्ज प्रदीप मनिष यादवले स्वेच्छाले रक्तदान गर्ने सम्पूर्ण महान् स्वयंसेवी रक्तदाताप्रति हार्दिक धन्यवाद तथा विश्वास व्यक्त गरे। उनले यस्तो सामाजिक र मानवसेवामूलक अभियानलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गरे। आयोजकका अनुसार नियमित रक्तदान संस्कृतिको विकास तथा समुदायमा स्वास्थ्य सहकार्य सुदृढ गर्न यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर रूपमा सञ्चालन गरिनेछ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १३, शनिबार २१:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १३, शनिबार २१:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १३, शनिबार २१:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १३, शनिबार २१:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १३, शनिबार २१:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १३, शनिबार २१:४६
Next Post
आसन्न चुनावलाई केंद्रमा राखेर नीति–रणनीति अभिवृद्धिको खाका तयार

आसन्न चुनावलाई केंद्रमा राखेर नीति–रणनीति अभिवृद्धिको खाका तयार

घरेलु तथा यौनजन्य हिंसाका सूचकांक तीव्र उकालो, ८८ प्रतिशत पीडक पुरुष

घरेलु तथा यौनजन्य हिंसाका सूचकांक तीव्र उकालो, ८८ प्रतिशत पीडक पुरुष

उपचार सेवाप्रति रोगीको भरोसा बढाउन योगदान गरेबापत डा. सोनु गोईत सम्मानित

उपचार सेवाप्रति रोगीको भरोसा बढाउन योगदान गरेबापत डा. सोनु गोईत सम्मानित

Discussion about this post

ताजा समाचार

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ मंसिर १३, शनिबार २१:४६
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ मंसिर १३, शनिबार २१:४६
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ मंसिर १३, शनिबार २१:४६
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ मंसिर १३, शनिबार २१:४६
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०८२ मंसिर १३, शनिबार २१:४६
संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

संस्कार र संस्कृतिसँग जोडिँदै गोल्डेन फ्युचर एकेडेमीका विद्यार्थीले मनाए दसैँ

२०८२ मंसिर १३, शनिबार २१:४६
भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

भिआइपी होइन,बिरामीको हातबाटै उद्घाटन: लहान अस्पतालको इमर्जेन्सी कक्ष मुहार फेरिएसँगै सहज बन्दै सेवा

२०८२ मंसिर १३, शनिबार २१:४६
लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

लहान मनकामना कलेजमा नवप्रवेशी विद्यार्थीलाई स्वागत

२०८२ मंसिर १३, शनिबार २१:४६
नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

नरहामा किशोरी अधिकारका सवालमा सरोकारवालाबीच संवाद

२०८२ मंसिर १३, शनिबार २१:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.