Nepal BBC
Saturday, September 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा महिला मानवअधिकार रक्षकहरू १६ दिने अभियानअन्तर्गत वार्षिक सभा र अधिवेशन तयारीमा

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार २१:१३
सिरहामा महिला मानवअधिकार रक्षकहरू १६ दिने अभियानअन्तर्गत वार्षिक सभा र अधिवेशन तयारीमा

Loading

महेश सिंह लहान सिरहा – लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा २९ नोभेम्बर ‘अन्तर्राष्ट्रिय महिला मानवअधिकार रक्षक दिवस’का अवसरमा सिरहा जिल्ला महिला मानवअधिकार रक्षकहरू आफ्नो सेल्फ–केयर सत्र, वार्षिक साधारण सभा तथा अधिवेशनको तयारीमा जुटेका छन्।

तयारीका गतिविधिबारे जानकारी दिँदै गंगा अधिकारीले वर्षभरिका गतिविधिको समीक्षा, आगामी कार्ययोजना, संगठन सुदृढीकरण, महिला सुरक्षा–संरक्षणका मुद्दा र आत्म–सशक्तीकरण कार्यक्रमलाई प्राथमिकता दिइएको बताइन्।

अधिकारीका अनुसार अधिवेशन र साधारण सभाले महिला मानवअधिकार रक्षकहरूबीच समन्वय, मनो–सामाजिक बल, नेतृत्व विकास तथा लैंगिक हिंसा रोकथाम अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

१६ दिने अभियान अन्तर्गत सिरहाका विभिन्न स्थानीय तहमा सचेतना, अधिकार प्रवद्र्धन, पीडित सहयोग तथा समुदायस्तरका कार्यक्रम पनि समानान्तर रूपमा सञ्चालन भइरहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १३, शनिबार २१:१३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १३, शनिबार २१:१३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १३, शनिबार २१:१३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १३, शनिबार २१:१३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १३, शनिबार २१:१३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १३, शनिबार २१:१३
Next Post
मिर्चैयामा न्यू शिव शक्ति फार्मेसीद्वारा बृहत रक्तदान कार्यक्रम

मिर्चैयामा न्यू शिव शक्ति फार्मेसीद्वारा बृहत रक्तदान कार्यक्रम

आसन्न चुनावलाई केंद्रमा राखेर नीति–रणनीति अभिवृद्धिको खाका तयार

आसन्न चुनावलाई केंद्रमा राखेर नीति–रणनीति अभिवृद्धिको खाका तयार

घरेलु तथा यौनजन्य हिंसाका सूचकांक तीव्र उकालो, ८८ प्रतिशत पीडक पुरुष

घरेलु तथा यौनजन्य हिंसाका सूचकांक तीव्र उकालो, ८८ प्रतिशत पीडक पुरुष

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८२ मंसिर १३, शनिबार २१:१३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ मंसिर १३, शनिबार २१:१३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ मंसिर १३, शनिबार २१:१३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ मंसिर १३, शनिबार २१:१३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ मंसिर १३, शनिबार २१:१३
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ मंसिर १३, शनिबार २१:१३
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ मंसिर १३, शनिबार २१:१३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.