Nepal BBC
Saturday, August 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रमाणपत्र वितरण, ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष सम्बोधन

महेश सिंह by महेश सिंह
२०८२ मंसिर १३, शनिबार ०७:२६
केन्द्रीय अध्यक्ष उपेन्द्र यादवद्वारा प्रमाणपत्र वितरण, ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष सम्बोधन

Loading

महेश सिंह लहान सिरहा- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रशिक्षण विभागद्वारा आयोजित तीनदिने प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

समापन समारोहमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। प्रशिक्षणको अन्तिम सत्रमा अध्यक्ष यादवले ‘संघीयताको आर्किटेक्चर’ विषयमा विशेष प्रस्तुति दिँदै पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक सुदृढता तथा तीन तहको शासन संरचनामा जनप्रतिनिधिको भूमिकाबारे मार्गदर्शन गरेका थिए।

कार्यक्रममा जसपाका शीर्ष नेता, प्रदेशस्तरका पदाधिकारी, प्रशिक्षक तथा युवा–महिला संरचनाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सचिव सुरेश मण्डलको पनि सक्रिय सहभागिता थियो। आयोजकका अनुसार प्रशिक्षणले प्रदेशभरिका कार्यकर्तामा नीति–कार्ययोजना, संगठन व्यवस्थापन र नेतृत्व क्षमतामा थप आत्मविश्वास जगाएको छ।कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सहभागी एवं सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर १३, शनिबार ०७:२६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर १३, शनिबार ०७:२६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर १३, शनिबार ०७:२६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर १३, शनिबार ०७:२६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर १३, शनिबार ०७:२६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर १३, शनिबार ०७:२६
Next Post
च्याउ उत्पादन तथा बजारीकरण प्रशिक्षक तालिम 

च्याउ उत्पादन तथा बजारीकरण प्रशिक्षक तालिम 

सिरहामा महिला मानवअधिकार रक्षकहरू १६ दिने अभियानअन्तर्गत वार्षिक सभा र अधिवेशन तयारीमा

सिरहामा महिला मानवअधिकार रक्षकहरू १६ दिने अभियानअन्तर्गत वार्षिक सभा र अधिवेशन तयारीमा

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८२ मंसिर १३, शनिबार ०७:२६
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८२ मंसिर १३, शनिबार ०७:२६
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८२ मंसिर १३, शनिबार ०७:२६
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८२ मंसिर १३, शनिबार ०७:२६
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ मंसिर १३, शनिबार ०७:२६
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ मंसिर १३, शनिबार ०७:२६
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ मंसिर १३, शनिबार ०७:२६
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ मंसिर १३, शनिबार ०७:२६
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ मंसिर १३, शनिबार ०७:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.