Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १९, बुधबार २२:५२
गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

Loading

महेश सिंह लहान- जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई सिरहाको लहानस्थित लोटस युनिक एकेडेमीले विशेष समारोहबीच सम्मान गरेको छ।

विद्यालयका संस्थापक तथा प्रिन्सिपल लक्ष्मण चौधरीले मन्त्री गुप्तालाई दोसल्ला ओढाई र प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै चौधरीले गुप्ताको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै युवाहरूको आकांक्षा पूरा गर्न सक्षम नेतृत्वको अपेक्षा व्यक्त गरे।

मन्त्री गुप्ताले सम्मानका लागि धन्यवाद ज्ञापन गर्दै युवाहरूको चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, “देशका युवाहरूमा आशा जगाउने काममा जुट्नेछु, उनीहरूको सपनालाई साकार पार्ने दिशामा सक्दो प्रयास गर्नेछु।”

गुप्ता सिरहाको लहान निवासी हुन्। जेनजी आन्दोलनमा सक्रिय भूमिका निभाएपछि उनी अन्तरिम मन्त्रिपरिषद्मा युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी सम्हालेका हुन्। कार्यक्रममा स्थानीय सरोकारवाला, शिक्षाकर्मी र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ कार्तिक १९, बुधबार २२:५२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ कार्तिक १९, बुधबार २२:५२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ कार्तिक १९, बुधबार २२:५२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ कार्तिक १९, बुधबार २२:५२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ कार्तिक १९, बुधबार २२:५२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ कार्तिक १९, बुधबार २२:५२
Next Post
राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

नवराजपुर गाउँपालिकाको तेस्रो अध्यक्ष कप क्रिकेट सम्पन्न

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८२ कार्तिक १९, बुधबार २२:५२
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८२ कार्तिक १९, बुधबार २२:५२
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०८२ कार्तिक १९, बुधबार २२:५२
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०८२ कार्तिक १९, बुधबार २२:५२
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०८२ कार्तिक १९, बुधबार २२:५२
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०८२ कार्तिक १९, बुधबार २२:५२
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०८२ कार्तिक १९, बुधबार २२:५२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.