Nepal BBC
Saturday, May 30, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ कार्तिक १७, सोमबार १६:५६
अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा लक्ष्मीपुर पतारी–५ मा जेन–जि वडा भेला सम्पन्न

Loading

महेश सिंह सिरहा – जेन–जि अभियानलाई गाउँ–गाउँमा सशक्त बनाउने उद्देश्यका साथ लक्ष्मीपुर पतारी गाउँपालिका–५ (पथलगाडा) मा अध्यक्ष चन्द्रशेखर यादवको नेतृत्वमा जेन–जि वडा भेला सम्पन्न भएको छ।

जेन–जि लक्ष्मीपुर पतारी गाउँपालिका समितिका अध्यक्षसमेत रहेका यादवको अध्यक्षतामा सम्पन्न भेलाले संगठन सुदृढीकरण, युवा सहभागिता र सामाजिक रूपान्तरणका विषयमा गहन छलफल गरेको थियो। भेलाबाट नन्दन यादवलाई वडा जेन–जि समितिको अध्यक्ष, सँजित दासलाई उपाध्यक्ष र घनश्याम यादवलाई सचिव चयन गर्दै १७ सदस्यीय समिति गठन गरिएको हो।

कार्यक्रममा अध्यक्ष यादवले जेन–जि अभियान युवाहरूको स्वाभिमान, नेतृत्व र संगठनिक एकताको प्रतीक भएको बताउँदै गाउँस्तरमा सचेतना, संगठन विस्तार र जिम्मेवार नेतृत्व निर्माणमा समिति सक्रिय रहने विश्वास व्यक्त गरे।

उनका अनुसार, नयाँ टिमले गाउँका युवालाई एकत्रित गर्दै सामाजिक विकास, समान अवसर र सकारात्मक परिवर्तनतर्फ अघि बढाउने लक्ष्य लिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक १७, सोमबार १६:५६
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

Next Post
गृहजिल्ला सिरहा  लहानमा मन्त्री बब्लु गुप्तालाई सम्मान

राजनीतिक तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत अध्यक्ष उपेन्द्र यादवबाट

अराजकता र भ्रष्टाचार अन्त्य हाम्रो लक्ष्य’-जेनजी संयोजक यादव

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८२ कार्तिक १७, सोमबार १६:५६
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८२ कार्तिक १७, सोमबार १६:५६
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०८२ कार्तिक १७, सोमबार १६:५६
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ कार्तिक १७, सोमबार १६:५६
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ कार्तिक १७, सोमबार १६:५६
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ कार्तिक १७, सोमबार १६:५६
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ कार्तिक १७, सोमबार १६:५६
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.