Nepal BBC
Saturday, February 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अन्तर्राष्ट्रिय बालिका दिवसमा गोलबजारमा कविता, गीत र नृत्य प्रतियोगिता 

महेश सिंह by महेश सिंह
२०८२ आश्विन २६, आईतवार ०९:५५
अन्तर्राष्ट्रिय बालिका दिवसमा गोलबजारमा कविता, गीत र नृत्य प्रतियोगिता 

Loading

महेश सिंह लहान सिराहा,— “The Girl I Am, The Change I Lead” भन्ने नाराका साथ सिरहाको गोलबजारमा अन्तर्राष्ट्रिय बालिका दिवस–२०८२ को अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएका छन्।
मुक्ति नेपाल, गोलबजारद्वारा आयोजित कार्यक्रममा बालिकाहरूबीच कविता, गीत र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो।

बालबालिका सशक्तीकरण कार्यक्रम संयोजक बिशेश्वर कुमार दासका अनुसार, मुक्ति नेपालले बालिकाहरूलाई हौसला प्रदान गर्न, उनीहरूको आत्मविश्वास वृद्धि गर्न र नेतृत्व क्षमताको विकासका लागि प्रत्येक वर्ष अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ। शनिबार सम्पन्न कार्यक्रममा दिरेन्द्र साहसहितका व्यक्तिहरूले निर्णायकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा गोलबजार नगरपालिका अन्तर्गतका विभिन्न विद्यालयका बालक्लबका बालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस वर्ष मुक्ति नेपालले “नेतृत्व गीत–कविता प्रतियोगिता” आयोजना गरी दिवस मनाएको हो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने गरी जम्मा २४ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको मुक्ति नेपालले जनाएको छ। कार्यक्रम अतिथि सदन, गोलबजारमा सम्पन्न भएको हो। मुक्ति नेपालले बालबालिकाको सशक्तीकरण, शिक्षा र नेतृत्व विकासका अभियानलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

२०८२ आश्विन २६, आईतवार ०९:५५
जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

Next Post
नवराजपुर–१ तामासुईयामा कांग्रेसको शुभकामना आदान–प्रदान कार्यक्रम

आठबुँदे मागसहित सरकारसँग वार्ता र चरणबद्ध आन्दोलनको तयारी

रोजगारमुखी शिक्षातर्फ विद्यालयको स्थायी प्रयास

Discussion about this post

ताजा समाचार

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

मोथियाहीमा काङ्ग्रेसको चुनावी सभा सम्पन्न, रामचन्द्र यादवको पक्षमा उत्साहजनक सहभागिता

२०८२ आश्विन २६, आईतवार ०९:५५
जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

जनताको अपेक्षा सुन्दै मैदानमा उत्रिए रामचन्द्र यादव सिरहा–२ को चुनावी माहोल तातिँदै, यादवको निरन्तर घरदैलो

२०८२ आश्विन २६, आईतवार ०९:५५
सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

सिरहा–१ मा स्वतन्त्र युवा उम्मेदवार सन्तोष गिरी सिलवालको सक्रिय घरदैलो अभियान

२०८२ आश्विन २६, आईतवार ०९:५५
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन २६, आईतवार ०९:५५
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन २६, आईतवार ०९:५५
प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

प्रदीप गिरीका छोरा सन्तोष सिल्वाल गिरी सिरहा–१ बाट स्वतन्त्र उम्मेदवार

२०८२ आश्विन २६, आईतवार ०९:५५
लहानमा ११ स्थित विभिन्न पार्टी परित्याग गर्दै सयौँ युवा रास्वपामा प्रवेश

पढाइसँगै खेलकुदमा जोड : सलहेश फुलवारीमा वार्षिक खेलकुद सुभारम्भ

वल्र्ड भिजन नेपालको पहलमा लहानमा रक्तदान, रेडक्रसको प्राविधिक सहयोग

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.