Nepal BBC
Wednesday, July 29, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहान सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व चयन अध्यक्षमा बसन्त साह

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ५, आईतवार २२:२०
लहान सुनचाँदी व्यवसायी संघको नयाँ नेतृत्व चयन अध्यक्षमा बसन्त साह

Loading

महेश सिंह सिरहा- लहान सुनचाँदी व्यवसायी संघको शनिबार सम्पन्न अधिवेशनले नयाँ कार्य समिति चयन गरेको छ। अधिवेशनबाट अध्यक्षमा बसन्त साह निर्विरोध निर्वाचित भएका छन्।
संघमा योग्य र सक्षम नेतृत्व चयन भएकोमा व्यवसायीहरु खुसी प्रकट गरेका छन्। नयाँ नेतृत्वसँगै सुनचाँदी व्यवसायीहरूको हित संरक्षण, व्यवसायमा देखिएका समस्या समाधान तथा आधुनिक व्यवसायिक अभ्यासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
यस अधिवेशनमार्फत जम्मा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। संघका पदाधिकारीहरुले ऐक्यबद्धतापूर्वक संगठनलाई थप सबल बनाउने संकल्प व्यक्त गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ आश्विन ५, आईतवार २२:२०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ आश्विन ५, आईतवार २२:२०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ आश्विन ५, आईतवार २२:२०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ आश्विन ५, आईतवार २२:२०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ आश्विन ५, आईतवार २२:२०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ आश्विन ५, आईतवार २२:२०
Next Post
दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८२ आश्विन ५, आईतवार २२:२०
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८२ आश्विन ५, आईतवार २२:२०
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८२ आश्विन ५, आईतवार २२:२०
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०८२ आश्विन ५, आईतवार २२:२०
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०८२ आश्विन ५, आईतवार २२:२०
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ आश्विन ५, आईतवार २२:२०
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ आश्विन ५, आईतवार २२:२०
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ आश्विन ५, आईतवार २२:२०
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ आश्विन ५, आईतवार २२:२०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.