Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Tuesday, October 7, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

महेश सिंह by महेश सिंह
२०८२ आश्विन ५, आईतवार २३:०२
दशैंको अवसरमा जनता माध्यमिक विद्यालयमा वादविवाद प्रतियोगिता

Loading

महेश सिंह लहान –सिरहाको बेतहा भवानीपुरस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा दशैंको शुभ अवसर पारेर “सामाजिक सञ्जाल वरदान कि अभिशाप ?” भन्ने विषयमा वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रममा विद्यालयका शिक्षक तथा कर्मचारीहरूले विद्यार्थीलाई शुभकामना दिएका थिए।
प्रतियोगितामा विद्यार्थी वक्ताहरूले सामाजिक सञ्जालका सकारात्मक तथा नकारात्मक पक्षबारे आफ्ना विचार प्रस्तुत गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई गुरु–गुरुआमाबाट शैक्षिक सामग्रीसहित पुरस्कार प्रदान गरिएको थियो।
विजयी हुनेमा कक्षा १० की लक्ष्मी मण्डल प्रथम, कक्षा ९ की अञ्जु पासमान दोस्रो, कक्षा १० की अनुष्का चौधरी तेस्रो, कक्षा १० का अनुराग मण्डल चौथो र सोही कक्षाका शौरभ साह पाँचौं बने।
त्यस्तै कक्षा ९ की प्रीति यादव, कक्षा १० का इनकुमार साह र कक्षा ८ का मो. मफिजले सान्त्वना पुरस्कार प्राप्त गरे।
कार्यक्रमको अन्त्यमा चियापान तथा फोटो सेसन गरिएको विद्यालयले जनाएको छ।
जानकारी अनुसार, प्रतियोगिता तथा कार्यक्रमबारे विद्यालयका प्रधानाध्यापक रामबिलास यादवले जानकारी दिएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

२०८२ आश्विन ५, आईतवार २३:०२
सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

२०८२ आश्विन ५, आईतवार २३:०२
लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

२०८२ आश्विन ५, आईतवार २३:०२
लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

२०८२ आश्विन ५, आईतवार २३:०२
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

२०८२ आश्विन ५, आईतवार २३:०२
डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

२०८२ आश्विन ५, आईतवार २३:०२
Next Post
पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

पासवान समाजको मधेस प्रदेश अध्यक्षमा नथुनी पासवान निर्वाचित

संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

संविधान दिवसमा पडरिया विद्यालयमा अन्तरक्रिया

मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

मन्दिर सरसफाइमा एनसीसी अल्मुनाईको पहल

Discussion about this post

ताजा समाचार

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

कुशवाहा समाजको १०औं अधिवेशन तोके कै तिमिमा गराउने अध्यक्ष धनपति महतो

२०८२ आश्विन ५, आईतवार २३:०२
भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

भगवानपुरमा पाँचौं अन्तरवडा क्रिकेट प्रतियोगिता : खेलप्रेमीहरूलाई उपस्थितिका लागि आग्रह

२०८२ आश्विन ५, आईतवार २३:०२
सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

सिरहामा साढे सात लाखसहित हुण्डी कारोबारी पक्राउ

२०८२ आश्विन ५, आईतवार २३:०२
लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

लहानका लायन्स नेता तथा सुनचाँदी व्यवसायी मनिष सारडाकी आमाको निधन,शोकमग्न लहान

२०८२ आश्विन ५, आईतवार २३:०२
लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

लहानमा लायन्स क्लबद्वारा वृक्षारोपण

२०८२ आश्विन ५, आईतवार २३:०२
प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

प्रेम विवाहपछि दाइजो लोभ : नवविवाहिता युवती कालकोठरीमा

२०८२ आश्विन ५, आईतवार २३:०२
प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

प्रहरीकै संलग्नतामा धनुषामा किशोरी बलात्कार

२०८२ आश्विन ५, आईतवार २३:०२
डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

डा. रेणु अधिकारी : महिला नेतृत्व र अधिकार आन्दोलनकी अग्रणी

२०८२ आश्विन ५, आईतवार २३:०२
सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

सप्तरीमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

२०८२ आश्विन ५, आईतवार २३:०२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.